SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    राजतंन्त्र तथा जातिय विभेदलाई अन्त गर्नका लागि माओवादी केन्द्रले ठुलो संघर्ष गरेको: मौलाना मशहूद

    कृष्णनगर/कपिलवस्तु कपिलवस्तुको कृष्णनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिवारका दिन तीन वटा वडाको संयुक्त भेला गरि वडा कमिटी गठन गरेको छ। नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जावेद आलम खांले संयुक्त वडा भेलाको अध्यक्षता गरेका...बाँकी

    अखिल नेपाल किसान महासंघ पर्वतको बैठक सम्पन्न, भाद्र १५ गते जिल्ला भेला गर्ने

    पर्वत । बिप्लव नेतृत्वको नेकपा निकट अखिल नेपाल किसान महासंघ पर्वतको जिल्लाको बैठक जिल्ला जनसम्पर्क कार्यालयमा कुश्मामा सम्पन्न भएको छ । उक्त बैठकले यहि भाद्र १५ गते पर्वत जिल्लामा किसानहरुको भेला गर्ने समेत निर्णय गरेको...बाँकी

    ६ वर्षदेखि निरन्तर नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

    काठमाडौं, । निरन्तर ६ वर्षदेखि नाफा कमाउँदै आएको नेपाल आयल निगमले पछिल्लो समय निरन्तर घाटा बेहोर्दै आएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार अहिले निगम ४ अर्ब रुपैयाँ घाटामा गएको छ ।...बाँकी

    यसरी जोगियो माधव नेपालसहित १४ सांसदको पद

    एमालेबाट अलग भएर नयाँ दल दर्ता गरेका माधवकुमार नेपालसहितका १४ जना प्रतिनिधिसभा सदस्यको सांसद पद यथावत् रहने भएको छ । एमालेले १४ जना सांसदलाई कारबाहीका निम्ति सभामुख अग्निप्रसाद सापकोटासमक्ष सिफारिस गरे पनि कारबाही कार्यान्वयन नहुने...बाँकी

    सुन्नै नसकिने ओली र नेपालबीच बाझाबाझ

    झापा, – प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा...बाँकी

    बुटवल- तान्सेनको सडक अझै खुलेन,बर्षाले सास्ती ठाउँठाउँमा पहिरो

    बुटवल-पहिरोका कारण अवरुद्ध भएको बुटवल-तानसेन सडकखण्ड अझै खुल्न सकेको छैन। सो सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो हटाउन नसक्दा सडक हिजो आइतबारदेखि अवरुद्ध छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार निरन्तर वर्षा भइरहेकाले सडकमा...बाँकी

    एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा माधव नेपाललाई

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री छान्ने अधिकार अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको हो । संसद...बाँकी

    एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दल नेतामा भुसाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा, संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको छ । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो...बाँकी

    अखिल नेपालल महिला संघ (क्रान्तिकारी) पर्वतको बैठक सम्पन्न, असोज २ गते जिल्ला सम्मेलन गर्ने

    पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा निकट जन वग्रिय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी पर्वतको बैठक सम्पन्न हालै सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टीेको जिल्ला जनसम्पर्क कार्यालयमा भएको बैठकले यहि असोज...बाँकी

    माधव नेपाललाई पहिलो गासमै ढुंगाः हार्डलाइनरसहित यी १० सांसदले एकसाथ छोडे साथ (नामावलीसहित)

    माधव नेपालको नयाँ पार्टीलाई पहिलो गासमै ढुंगा लागेको छ । माधवकुमार नेपाल नेतृत्वमा बनेको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश १ को प्रदेशसभामा कमजोर देखिएको हो । निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ता भएसँगै माधव नेपालनिकट...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं