SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    एमाले सभामुखविरुद्ध महाअभियोग ल्याउनेबारे बोल्यो

    नेकपा एमालेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे नसोचेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूसँगको कुराकानी ज्ञवालीले सभाुमखको गतिविधि निश्पक्ष नभए पनि अहिले नै महाअभियोगको प्रस्तावको विषयमा ठोस निर्णय नभएको...बाँकी

    अफगानिस्तानबाट नेपाली नागरिक उद्धारको प्रक्रिया अन्तिम चरणमा

    काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धार प्रक्रिया अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । सरकारी तथ्यांक अनुसार अफगानिस्तानमा १५०० को हराहारीमा नेपाली थिए, तीमध्ये बिहीबार साँझसम्म ९०० नेपाल फर्किसकेका छन् । थप २००...बाँकी

    माधव नेपालको टिप्पणी : थाक्नेहरुसँग मेरो कुनै गुनासो छैन

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताएका छन् । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको उनले बताए ।...बाँकी

    एमालेको निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय

    काठमाडौं । माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ ।बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको...बाँकी

    सरकारले महाकालीमा बेपत्ता जयसिंह धामीको परिवारलाई १० लाख दिने

    काठमाडौं । दार्चुलामा तुइन तर्दा भारतीय सुरक्षाकर्मीले तार चुँडाएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला, ब्यास गाउँपालिकाका धामीको परिवारलाई दश...बाँकी

    पन्चैबाजा भिनाजु र म – सन्दर्भ : एमाले विभाजन !

     प्रेम चौलागाई कहिले काही जीवनले अनौठो अनुभव र घटनाबाट उच्च शिक्षा लिन सकिने रैछ। २०५६ सालको कुरा हो। राप्रपाबाट इलामको क्षेत्र नम्बर २ को साम्सद उम्मेदवार भए। प्रचार प्रसारमा आकर्षक मेरो तस्विर र आकर्षक नाराहरुको...बाँकी

    पर्वतको मोदीमा दलित मुक्ति मोर्चा र क्रान्तिकारी महिला संघको बिभिन्न कमिटि गठन

    पर्वत । दलित मुक्ति मोर्चा नेपाल पर्वतले सञ्चालन गरको संगठन सुद्दृिढकरण अभियान अन्तर्गत मोदि गाउ पालिका व डा ३ मा लोक बहादुर नेपालिको अद्दक्षतामा १३ सदस्य दलित मुक्ति मोर्चाको इकाइ कमिटि गठन भएको छ ।...बाँकी

    राष्ट्रपति र माधव नेपालबीच भेटवार्ता

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी...बाँकी

    गण्डकी प्रदेश : स्वास्थ्य उपकरण प्रयोग नगर्ने,खरिद मात्र गर्ने

    पोखरा । कोरोना भाइरस संक्रमणलाई लक्षित गरेर गण्डकी प्रदेशका विभिन्न सरकारी अस्पतालले करोडौं मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेका छन् । जिल्ला अस्पतालहरुले खरिद गरेको उपकरण देखाउँदै प्रदेश सरकारले आफ्नो ‘उपलब्धि’ बताएको छ । तर,...बाँकी

    जनताको हित र क्षेत्रको विकासमा सधै काम गर्छु: पूर्व मंत्री मिश्र

    कृष्णनगर, कपिलवस्तु | कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वतंन्त्र राजनितिक समूहका संयोजक पूर्व मन्त्री हृदयेश त्रिपाठीले आफुहरु स्वतंन्त्र राजनितिक समुहलाई वृहत छलफल गरि नया पार्टी गठन गराउने प्रकृयामा रहेको, संविधानमाथि खतरा बढ़िरहेको प्रदेश २ का मधेशबादी नेताहरुले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं