SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/७ गते
    ५१२ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । दलित मुक्ति मोर्चा नेपाल पर्वतले सञ्चालन गरको संगठन सुद्दृिढकरण अभियान अन्तर्गत मोदि गाउ पालिका व डा ३ मा लोक बहादुर नेपालिको अद्दक्षतामा १३ सदस्य दलित मुक्ति मोर्चाको इकाइ कमिटि गठन भएको छ ।

    साथै सोहि स्थानमा अखिल नेपाल महिला सघ ९क्रान्तिकारि० को पनि अस्मिता परियारको अध्यक्षतामा मा ७ सद्स्य ईकाइ समिति गठन भएको छ ।

    मोदि गाउ पालिका ३ मा द्लित मुक्ति मोर्चा नेपाल वाड कमिटि बेल बहादुर बि कको अद्दक्षता मा २१ सदस्यीय समिति गठन गरिएको छ भने अ ने म सङ ९क्रान्तिकारि०मा रुमा परियारको अद्दक्षता मा ९ सदस्य वाड कमिटि गठन गरीएको छ ।।

    जनसंगठन निर्माण तथा गठन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पर्बत जिल्ला सदस्य मोदि गा पा इन्चार्ज प्रकास लामिछाने दलित मुक्ति मोर्चा नेपाल पर्बत जिल्ला इन्चार्ज टिका बहादुर नेपाली जन सेबक प्रमुख बिशाल दलित मुक्ति मोर्चा नेपाल पर्वतका जिल्ला सद्स्य सम्सेर बि को लगायत नेताहरुको सहभागीता थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बाबुरामले मन्त्री हेरफेर नगर्न गरेको आग्रह देउवाले गरे अस्वीकार….

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मन्त्री हेरफेर रोक्न गरेको...

    अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले हटाउनुपर्छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने...

    कृष्णनगरमा झोला तथा जुत्ता चप्पल बनाउने १५ दिने तालिम सहित प्रविधि हस्तान्तरण

    रबि प्रकाश कसाैधन कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ६ वडा कार्यालयको भवनमा...

    स्वास्थ्य जीवन तथा योग सम्बन्धमा कृष्णनगरका शिक्षक लाई तीन दिने तालिम

    रबि प्रकाश कसाैधन कृष्णनगर, । स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई...

    पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम सप्पन्न

    पर्बत । पर्बत रुपन्देही सेवा समाज केन्द्रीय कार्यसमितिको सपथ ग्रहण तथा पदस्थापना कार्यक्रम बुटवलमा सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं