SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    एमालेमा ओलीको राजनीतिक प्रतिवेदनमाथि घनश्याम भुषालको तीन बुँदे फरक मत

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक मत राखेका छन् । पार्टी अध्यक्ष ओलीले पार्टी केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि तीन बुँदे फरक...बाँकी

    बुद्ध एयरको विमानका यात्रुको अनुभव : जहाजभित्रै रूवाबासी चल्यो, हामीले त आश मारिसकेका थियौं

    काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मारिरह्यो...बाँकी

    टेलिभिजन पत्रकारिता इतिहासकै सर्वोच्च पुरस्कार कपिलवस्तुका बर्मालाइ प्रदान

    काठमाडौं ! यस वर्षको ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ पत्रकार बासुदेब बर्मालाइ प्रदान गरिएको छ । आज नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाको आयोजनामा उक्त पुरस्कार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदान गर्नुभयो । पुरस्कार प्रदान...बाँकी

    लायन्स क्लब आफ कृष्णनगरद्वारा मास्क वितरण

    रविप्रकाश कसौधन, कपिलबस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ ले मास्क वितरण गरेको छ l कोभिड-१९ को संक्रमण अझै नहटेकाले फ्रन्ट लाइनमा काम गरिरहेका सुरक्षाकर्मी लाई...बाँकी

    पेट्रोल छर्केर सुर्खेत वडा कार्यालयमा आगजनी

    सुर्खेत । सुर्खेतमा पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी गरिएको छ । कार्यालयमा वडाध्यक्ष नभेटेको झोकमा एक युवकले पेट्रोल छर्केर वीरेन्द्रनगर नगरपालिका–१ का वडाध्यक्ष गंगाराम सुनारको कार्यकक्षमा बुधबार विहान आगजनी गरेका हुन् । प्रहरीका अनुसार वडाध्यक्षको...बाँकी

    ललिता निवास जग्गा प्रकरणमा गच्छदारको स्पष्टीकरण : प्रतिशोध राखेर झुटा मुद्दा लगाइयो

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको...बाँकी

    वाम-लोकतान्त्रिक गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई चुनावपछि पनि निरन्तरता दिने सोच रहेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री सहाना प्रधानको सातौं स्मृतिमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले आगामी चुनावपछि पनि वाम-लोकतान्त्रिक...बाँकी

    स्वर्गिय बाबा-आमाको सम्झनामा पहिरो पिडितलाई राहत बितरण

    पर्वत । अबिरल बर्ष सँगै पर्वतमा आएको पहिरोले केहि हप्ता अगाडी ठुलो जनधनको क्षती बनायो । यसमा परि पर्वत जिल्लामा मात्रै ११ जनाले ज्यान गुमाए । त्यसमा पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा सिल्मीका पनि ७...बाँकी

    भ्रष्टाचार निवारण बिभागको प्रमुखमा ओझा चयन

    कपिलवस्तु – जनमत पार्टी कपिलवस्तु जिल्ला समन्वय समितिको निर्माण अनुसार जनमत पार्टीको केन्दीय भ्रष्टाचार निवारण बिभाग प्रमुखमा मनोज कुमार ओझाको नाम सिफारिस हुनु भएको छ ! जनमत पार्टी कपिलवस्तुको संपूर्ण पदाधिकारी हरूद्वारा सर्बसम्मत रूपमा कपिलवस्तु...बाँकी

    युवा ब्यावसायी अर्जुन निर्जन तथा लायन्सकर्मीद्धारा जन्मदिनको अवसरमा विद्यालयलाई सहयोग

    पर्वत, । नेपाल बाल संगठन पर्वतका संयोजक, लायन्स क्लव अफ गुप्तेश्वरका अध्यक्ष तथा युवा संघ नेपालका सचिबालय सदस्य समेत रहनुभएका अर्जुन पौडेल निर्जनले विद्यार्थीलाई बिभिन्न शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेर जन्मदिन मनाउनु भएको छ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं