SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/५ गते
    १२६९ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । अबिरल बर्ष सँगै पर्वतमा आएको पहिरोले केहि हप्ता अगाडी ठुलो जनधनको क्षती बनायो । यसमा परि पर्वत जिल्लामा मात्रै ११ जनाले ज्यान गुमाए । त्यसमा पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा सिल्मीका पनि ७ परिवार पिडित बने ।

    पहिरोको कारण पिडित रहेका परिवारलाई सहयोगी मनका धनि समाजसेवी हरी प्रसाद पौडेल सुन्दर र उनकी धर्मपत्नी लिला दवाडीले स्वर्गिय बाबा आमाको सम्झनामा आज राहत बितरण गर्नु भएको छ ।

    पहिरोको कारण पिडित बनेका लेख ब. नेपाली, होम ब. नेपाली, पदम नेपाली, डिल्ले नेपाली, डम्बर नेपाली र मनिलाल पौडेलको परिवारलाई ओड्ने ओछ्याउने लत्ता कपडाहरु बितरण गरिएको लिला दवाडीले बताउनु भयो ।

    राहत बितरण कार्यक्रमलाई समाजसेबि खुम प्रसाद सुवेदीले परिवारका बारेमा प्रकाश पार्नु भयो थियो भने कार्यक्रममा भिम नेपाली, डिल्लिराम सुवेदी, ईश्वरी भुषाल, हरि प्रसाद सुबेदिको लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं