SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/७ गते
    ५७८ &#२३४६;&#२३३५;&#२३२५;

    रविप्रकाश कसौधन, कपिलबस्तु ।

    कपिलवस्तु जिल्लाको कृष्णनगरमा कार्यरत सुरक्षाकर्मी हरूलाई लायन्स कल्ब आफ कृष्णनगर डि. ३२५ बी २ ले मास्क वितरण गरेको छ l

    कोभिड-१९ को संक्रमण अझै नहटेकाले फ्रन्ट लाइनमा काम गरिरहेका सुरक्षाकर्मी लाई मास्क वितरण गरिएको छ l

    नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लाई मास्क वितरण गरिएको जानकारी को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता ले बताए l

    लायन अंशुल अग्रहरी, लायन असलम पठान, लायन शिव घिमिरे, पुर्षोत्तम घिमिरे, विजय गुप्ता, उमाशंकर गुप्ता, दिव्यांशु चन्द गुप्ता लगाएत को वितरण कार्यमा सहभागिता रहेको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    हेमजा भेट्रान्स कप : पोखरा १३ र १७ विजयी

    हेमजा। हेमजा भेट्रान्स कपको तेस्रो दिनको आज भएको खेलमा पोखरा महानगरपालिका १७ र १३ विजयी...

    बिहादी गाउँपालिकाको नीति तथा कार्यक्रम : गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार कार्यक्रम साथै श्रम वैंकको अवधारणा

    पर्वत । जिल्लाको विहादी गाउँपालिकाले १५ र्औ सभा मार्फत आागामी बर्षको नीति तथा कार्यक्रम ल्याएको...

    दोस्रो मदरल्याण्ड एसईई कप फुटसलको उपाधि भद्रकाली माविलाई

    पोखरा। पोखरा ७ मासबार रहेको मदरल्याण्ड माविले आयोजना गरेको दोस्रो मदरल्याण्ड एसईई कप फुटसल प्रतियोगिताको...

    १० बुँदे माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीले ज्ञापन पत्र बुझाए

    पर्बत । जिल्लामा कार्यरत स्वास्थ्य बिमा सहयोगीहरूले बिभिन्न १० बुदे मागहरु राखेका छन् । स्वास्थ्य...

    फेन्सिङ खेलाडीलाई वोर्ड सदस्य गुरुङको शुभकामना

    पोखरा । राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य सदस्य राजेश गुरुङले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा भाग...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं