SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/२३ गते
    १२३७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेकपा माओवादी केन्द्र निकटको अखिल(क्रान्तिकारी) जलजला गाउँपालिका कमिटीले पर्वत मिलनचोकमा एमसिसि को बिरुद्धमा विरोध प्रदर्शन गरेको छ।

    उक्त विरोध प्रदर्शनलाई नेकपा (माओवादी केन्द्र)का युवा नेता तथा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश सह- संयोजक एवम् केन्द्रीय सचिवालय सदस्य विजयप्रकाश सापकोटाले ” एमसिसि देशको हित विपरीत रहेको रहेको भन्दै आर्थिक अनुदान र लगानीको प्रलोभनमा नेपाललाई बैदेशिक हस्तक्षेपको कृणा स्थल बनाउन खोजेको आरोप लगाए ।

    नेपालमाथि हस्तक्षेप बढाउने उदेश्यले इण्डो प्यासिफिक रणनीतिकमार्फत नेपाल प्रवेश गरि सैन्य अखडा बनाउन खोजेकोले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) विरुद्ध सम्पूर्ण देशभक्त न्यायप्रेमी जनसमुदाय एकजुट हुन आग्रह गर्नुभयो ।

    सापकोटाले भने यदी एमसिसिलाई संसद बाट पारित गर्न खोजिए, यसका विरुद्ध आन्दोलनको आँधीवेरि ल्याउने चेतावनी दिनुभयो, अन्त्यमा यदि कोही सांसदहरुले एमसिसिको पक्षमा हस्ताक्षर गरे भने, युवाविद्यार्थीले तिनका हात काट्न पर्ने स्थिति पनि आउन सक्छ सबैलाई सचेत रहन आग्रह गर्दै कोहीकसैले नेपाल राष्ट्र विरुद्ध गिद्दे नजर नलगाउन पनि चेतावनी दिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्रशासनिक जटिलताबाट उत्कृष्टतातर्फ: नेपालको शिक्षा सुधारका लागि एक आह्वान

    एन डि लामा परिचय: संकटमा शिक्षा प्रणाली नेपालको शिक्षा प्रणाली लामो समयदेखि माध्यमिक शिक्षा परीक्षा...

    विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण

    पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा पुरस्कार वितरण गरिएको छ । विद्यालयको ७८...

    कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै

    पर्वत । कुश्मा नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिहीवारदेखि बडागाउँ खेल मैदानमा शुरु...

    जिल्ला अदालत कास्कीले रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख...

    पोखरा उपत्यकाका तालहरूमा ५३ प्रजातिका जलपंछी

    पोखरा । तालैतालको शहरका रुपमा चासो र चर्चा कमाएको पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं