SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार, स्वास्थ्य शिक्षा

    रोक्न सक्छ खुर्सानीले फोक्सोको क्यान्सर, आफू पनि जानाै र अरुलाई नि जानकारी पुर्‍याऊ

    ज्यादा अमिलो, पिरो, चिल्लो खाना स्वास्थ्यका लागि राम्रो हुदैन तर नियमित केही मात्रामा खुर्सानी सेवनका भने अनेक फाइदा गर्ने गर्छ ।खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुमम्बन्धी रोग र पिनासमा यो लाभदायक रहेकाे...बाँकी

    भुलेर पनि नगर्नुस् यी ५ कार्य, यदि गर्नुभयो भने तपाईको घरमा अनिष्ट हुनेछ (जान्नुहोस्)

    काठमाडौ । के तपाइ धनवान, वुद्धिवान र शक्तिवान बन्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईले तर्पाइको घरमा हुने हरेक गतिविधीको बारेमा जान्न जरुरी किनभने घरमा हुने सानो सानो गल्तीले पनि सफलतामा शिखरमा पुग्न दिदैन् । त्यसका...बाँकी

    हुँदैछ यस्तो तयारी सीमा विवाद अन्तर्राष्ट्रिकरण गर्ने, भारतलाई नांगे झार बनाउने

    काठमाडौं, । नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवादबाटै समाधान गर्ने कि अन्तर्राष्ट्रियकरण गर्ने भन्नेमा बहस सुरु भएको छ। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियकरण गर्न जरुरी नभएको प्रतिक्रिया दिएका छन्। सीमासम्बन्धी जानकार र कूटनीतिज्ञले पनि अन्य विकल्पबाट समाधान...बाँकी

    श्री पाथीभरा माताको दर्शन गरी हेरौं आजको राशिफल: वि.सं. २०७६ कार्तिक २९ गते शुक्रबार

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यो महिना राशिस्वामी मङ्गलले सातौं भावमा र सूर्यले आठौं भावमा यात्रा गर्ने समय छ । यसको प्रभावले अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ ।...बाँकी

    कृष्णनगरमा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार नगर प्रमुख शाहद्वारा उद्घघाटन

    कपिलवस्तु, कृष्णनगर । कपिलवस्तुको कृष्णनगर व्यापारिक नाका रहेको र कृष्णनगर बाजार भित्र देश विदेश का पर्यटक हरु ले पुरानो बाजार हुनको कारण ले आउदै गरेका छन्। देश विदेश बाट आएका का पर्यटक हरुको नास्ता खाना...बाँकी

    पर्वत जेसीजकाे १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना

    पर्वत ।  पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिला गाउपालिकाे महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ । पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायकाे प्रमुख अातिथ्यता,...बाँकी

    मंसिर १९ गतेदेखि २९ गतेसम्म पर्वतको फलेवासमा आगामी बृहद मेला

    पर्वत । पर्वतको फलेवास नगरपालिका ६ देवीस्थानमामा फलेवास नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । स्थानीय यूनाइटेड स्पोर्टस क्लबको आयोजनामा यही मंसिरको १९ गतेदेखि २९ गतेसम्मका लागि मेलाको आयोजना गरिएको क्लबले पत्रकार सम्मेलन...बाँकी

    कामना सेवाको सहयोग नवजाग्रीत मावि तिलाहारलाई

    पर्वत । प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा नवजागृत माध्यामिक बिद्यालय तिलाहार पर्वतका १३ जना जेहेन्दार विद्यार्थिहरुलाई न्यानोकपडा झोला तथा स्टेशनरी सहयोग गरेको...बाँकी

    भारत र चीनसँग जोडिएको सीमाको नेपाली सेनाले सर्भे र अनुगमन गर्ने

    नेपाली सेनाले भारत तथा चीनसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने गरी तयारी अघि बढाएको छ । सेनाले अन्य मुलुकसँग जोडिएका सीमा क्षेत्रको अनुगमन तथा सर्भे गर्ने र प्राप्त अवस्थासहितको तथ्यांकको जानकारी सरकारलाई दिने...बाँकी

    फेरि मृगौला फेर्न चाहन्छन् प्रधानमन्त्री ओली

    बिमारका कारण प्रधानमन्त्री ओलीलाई बाहिर धेरै धपेडी हुने काम नगर्न चिकित्सकहरूले सुझाएका छन्  । त्यसैले उनले बालुवाटारबाटै नियमित काममा सक्रियता बढाएका हुन् । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन्  । यस विषयमा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं