SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२९ गते
    ११०७ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।  पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत महाशिला गाउपालिकाे महाशिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ ।

    पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, महाशिला विकास समितिका सदस्य लिलाधर उपाध्यायकाे प्रमुख अातिथ्यता, कार्यक्रम मुल संयाेजक धिरजकुमार यादवकाे स्वागतमा र सह-सचिव सुरेन्द्र पाैडेलकाे सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

    साे अभियान अन्तर्गत पर्वत जेसीजले पैयु गाउपालिककाे त्रिवेणीकाे हाेमस्टे प्रवर्दन, पालुस्थान पर्यटकिय क्षेत्रकाे लागि बाेर्ड स्थापना र विहादी गाउपालिकाकाे शालिग्राम शिलामा बाेर्ड स्थापना गरिने पर्वत जेसीजका अध्यक्षीय सल्लाहकार हिमाल के.सी.ले जानकारी दिनुभएकाे थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं