SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार

    आईसिएन बडिबिल्डिङ्मा पोखराका सुजनलाई दुई स्वर्ण

    पोखरा। अष्टे«लियाको तास्मानियामा भएको आईसिएन (आई कम्पिट नेचुरल) बडिबिल्डिङ् प्रतियोगितामा पोखरा न्यूरोडका सुजनकुमार शिल्पकारले दुईवटा स्वर्णपदक जितेका छन् । हाल अष्टे«लियाको तास्मानिया स्थित लन्सेस्टनमा बसोबास गरिरहेका शिल्पकारले त्यहाँको कण्ट्रि क्लवको प्रतिनिधित्व गर्दै फिजिक क्याटागोरी (शरिर...बाँकी

    पर्बत जेसीजले पहिलो पटक पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीता आयोजना गर्ने

    गोविन्द रिजाल, पर्बत कुश्मा ।राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको...बाँकी

    हालसम्मकै उच्च मूल्य- १ करोड ४६ लाख, ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता सन्दीपले खेल्ने

    काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित...बाँकी

    विजयदशमीको पुर्व सन्ध्यामा पर्वत मोदीकाली व्याडमिन्टन संघद्वारा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    निर्मल पौडेल पर्वत । पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा द्धारा आयोजिते मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमीको पुर्व सन्ध्यामा कुस्मामा आयोजित सिनियर तर्फ भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक...बाँकी

    पोखरामा सिनियर अन्र्तराष्ट्रिय ग्रेड–४ टेनिस प्रतियोगिता शुरु, कमल थापाको विजयी शुरुवात

    पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुवात गरेका...बाँकी

    अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपालीलाई रजत पदक

    प्रभा श्रेष्ठ । अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन । अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले...बाँकी

    एसियाली विश्वकप छनोट फुटबल: चाइनिज ताइपेइमाथि नेपालको शानदार जित, अन्जन बने हिरो

    सन् २०२२ को विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो चरणको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरको जित निकालेको हो। ताइपेइको घरेलु मैदानमा भएको खेलमा नेपालले...बाँकी

    मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पर्बत जेसीज लाई हराउदै जनप्रतिनिधि बिजयी

    गोविन्द रिजाल, पर्बत कुश्मा । राष्ट्र निर्माणका अभियन्ता एवं परिबर्तनका सम्बाहक १८ देखि ४० बर्षसम्मका युवाहरुमा निहित जोश र जाँगरलाई विधिको शासन, आर्थिक न्याय, बिश्व बन्धुत्व र मनबताको सेवामा समाहित गराउदै तालिम र अभ्यासको माध्यमबाट...बाँकी

    पाङ्रराङ तिज मेला समापन, वडा स्थरिय भलिबलको उपाधी आयोजक पाङ्रराङ युबा समाजलाई

    पर्वत । पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ । गत भाद्र प्रन्ध गते बाट सुरु गरिने...बाँकी

    भर्जिल भान डाइक रोनाल्डो र मेस्सी लाई पछि पार्दै युरोपको उत्कृष्ट फुटबलर बने

    एजेन्सी ।लिभरपुलका डिफेन्डर भर्जिल भान डाइक युरोपको उत्कृष्ट फुटबलर बनेका छन् । उनले बार्सिलोनाका लिओनल मेस्सी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि सिजनको उपाधि जितेका छन् । युईएफएले युईएफएको सदस्य, युरोपका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं