SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२१ गते
    ११७५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पाङ्रराङ तिज मेला समापन भएको छ । तिजको अबसर पारेर पाङराङ युबा समाज र जन्सिद्र बाल कल्बको सयुक्त आयोजनामा आयोजित कार्यक्रम खेलकुदसगैँ समापन भएको छ । गत भाद्र प्रन्ध गते बाट सुरु गरिने भनेको कार्यक्रम मौसमको समस्याको कारण हरितालिका तिजको दिन सुरु गरिएको थियो ।

    उद्घाटन कार्यक्रममा बिभिन्न कलाकारको प्रस्तुतिसगै नेपाली काङ्रेसका माहासमिती सद्स्य गङ्गाधर तिवारिले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । समापन कार्यक्रम फलेवाश नगरपालिका कार्यपालिका सद्स्य हिलालाल सुनार वडा सद्स्य टेक ब पाठक्, रुद्र पाठक लगाएत लागाएतको रहेको थियो ।

    फाईनल वडा स्थरिय भलिबल तर्फ प्रथम आयोजक पाङ्रराङ युबा समाज दितिय सुर्यदय युबा क्ल्ब देबिस्थान तितिय तर्फ अर्जेवा युबा क्लब अर्जेवा भएको छ । बिजेतालाई क्रमश पैतिस हजार मेडल्र र प्रमाण प्रत्र पचिस हजार मेडल्र र प्रमाण प्रत्र पन्ध्र हजार मेडल्र र प्रमाण प्रत्र बिजेताले जितेका छन ।

    कार्यक्रम अबधि भर साथ सयोग गर्ने सबैलाई आयोजकले धन्वाद दिएको कार्यक्रम सयोजक सन्दिप पाठकले जानाकारी दिनुभयो । केहि सन्चारमाध्यम र सामाजिक सन्जालामा कार्यक्रम रोकिएको भनेर झुटा सन्देश फैलाएकोमा आयोजकको ध्यानाकर्षण भएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    जनसहभागिता विनाका योजना सफल हुन सक्दैनन् : मुख्यमन्त्री पाण्डे

    मध्यविन्दु (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिता विनाका कुनै पनि योजना सफल हुन...

    बसन्तपुरबाट बालेनका समर्थक प्रहरी नियन्त्रणमा

    काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं