SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२० गते
    ६६३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  ।

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू जेलबाट छुटेपछि प्रधानमन्त्री प्रचण्डले रञ्जितालाई विश्राम दिनुस्, तपाई छ महिने मन्त्री बनिदिनुस् भनेर प्रस्ताव गरेको खुलासा गरेका हुन् ।

    ‘म रिहाई भएको दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नु भएको थियो, ‘रेशमजी एउटा अध्याय समाप्त भयो । रञ्जिताजीलाई विश्राम दिएर तपाई छ महिने मन्त्री बन्दिनुस् ।’ मैले रञ्जिताको दुःख देखेँ,’– उनले भने ।

    प्रचण्डले मन्त्रीका लागि प्रस्ताव राख्दै गर्दा आफूले रञ्जिताले खाएर, नखाएर गाउँ–गाउँ बस्ती बस्तीमा गएर भोकभोकै भोट मागेको पीडा सम्झिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डलाई ‘यसको असली हकदार रञ्जिताजी नै हुनुहुन्छ’ भनेर जवाफ दिएको पनि उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं