SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/३/३१ गते
    ७५३ &#२३४६;&#२३३५;&#२३२५;

    पहलमानपुर, ।

    नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पुर्व कैलाली जिल्ला अध्यक्ष शिवराज साेडारी चन्द लगायतका एक दर्जन नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगरकमिटीले आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा साेडारीले एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका हुन् ।

    यस्तै अन्य विभिन्न पार्टी निकट नेता कार्यकर्ताहरु समेत उनी सँगै पार्टीमा प्रवेश गरेकाे माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमाले बताए । पार्टी प्रवेश कार्यक्रममा थप नेता, कार्यकर्ताहरु सहभागी हुने कार्यक्रम भएपनि प्रतिकुल माैसमका कारण सहभागी हुन नसकेकाे उनले बताए । साथै आज प्रवेश गराउन सम्भव हुन नसकेकाहरुलाई अर्काे कार्यक्रम आयाेजना गरि प्रवेश गराईने उनले बताए ।

    साेडारी लगायतका नेताहरुलाई पार्टीका केन्द्रीय सदस्य द्वय विरमान चाैधरी, लाल बहादुर साेडारी, केन्द्रीय सदस्य तथा महिला नेतृ सरु चाैधरी, प्रदेश सदस्य तथा कैलाली जिल्ला संयाेजक लाजुराम चाैधरी (अंकित) लगायतका नेताहरुले पार्टीमा स्वागत गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं