SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/६/२ गते
    १६६१ &#२३४६;&#२३३५;&#२३२५;

    कलिलैमा बैँस चढ्दा अन्धोमाया लायौ कि नाइ?
    आफू भन्दा बढि उसलाई चाह्यै कि नाइ?

    नजानी नजानी चित्रकोर्दै,शब्द लेख्दै
    उसैका लागि प्रेमिल गित गायौ कि नाइ?

    बगैंचाका हजार फूलबाट उ एक छान्दा
    तिमी उसका आँखामा छायौकि नाइ?

    भोजन कम,कसम धेरै हुने यो खेलमा
    उसले नखाई आफूले पहिले खायौ किनाइ?

    सामाजिक सञ्जालमा देखेर हुरुकेै हुनेहरु
    उसको प्रोफाइल देखि कमेन्ट सम्म धायौ कि नाइ?

    अाखामा कालो पट्टी बानेर हातमा तराजु लिन नजान्नेहरु
    तिम्ले भने मायाको हिसाब बराबर पायौ कि नाइ?

    ज्योति बालि तेल नराखी प्रकाशको आस राख्नेहरु
    भ्रम र मोह रैछ माया जानेपछि होसमा आयौ कि नाइ? लेखक : सुश्मा अर्याल

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं