SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/२७ गते
    १२५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको एउटा छोटो नृत्य भएको भिडियो बाहिरिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सामाजिक सञ्जाल ‘टिकटक’मार्फत उनकी जेठी छोरी पूर्णिका शाहले बहिनी र आमासँगको यो नृत्यको भिडियो सार्वजनिक गरेकी हुन् ।

    https://www.youtube.com/watch?v=GSvNZrwKkhY

    तीनै जनाले गायक सविन राईको ‘गुराँसको फेदमुनी सम्झनाको छायाँ’ बोलको गीतमा भिडियो बनाएका हुन् ।

    लक डाउनका बेला चर्चामा रहेको टिकटकमा राज परिवारका सदस्यको भिडियो आउने क्रम जारी छ । पछिल्ला दिनमा यो परिवार सामाजिक सञ्जालका विविध क्षेत्रमा सक्रिय छन् ।

    पूर्वयुवराज शाह पारसको फेसबुक, पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीटर एकाउन्ट पनि यतिवेला सक्रिय रहेका छन् ।

    भिडिओ हेर्न प्ले बटनमा थिच्नुहोस्

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं