SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/२२ गते
    ८२२८ &#२३४६;&#२३३५;&#२३२५;

    अहिले पनि परिवार नियोजनको साधन प्रयोगबारे विभिन्न भ्रम यथावत छन् । अझ स्थायी बन्ध्याकरणले स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउँछ भन्नेे धारण राख्नेको संख्यासमेत ठूलो छ । सत्य के हो त ? परिवार नियोजन अंग्रजीमा ‘फेमेली प्लानिङ’ भनिन्छ । खासगरि नेपालमा प्रायले परिवार नियोजन भन्ने वित्तिकै स्थयी बन्ध्याकरण भनी बुझ्छन् । तर, त्यसो नभएर परिवार नियोजन भनेको सहि परिवारको योजना नै हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    खासगरि परिवार नियोजन दुई प्रकारले गर्न सकिन्छ । एउटा स्थायी बध्याकरण र अर्को अस्थायी साधनहरुको प्रयोग हो । तीन महिनादेखि १० वर्षसम्मको अवधिसम्म ग’र्भ निरोधकको रुपमा अस्थायी साधनको प्रयोग गर्न सकिन्छ । उपयुक्त जन्मान्तरको लागि यस्तो साधनले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

    खासगरि सन्तानको रहर पुगिसकेपछि स्थयी बन्ध्याकरणको साहारा लिने गरिन्छ । स्थायी बन्ध्याकरण पुरुष र महिलाको लागि फरक फरक तरिकाले गरिन्छ । पुरुषको लागि भ्यासेक्टोमी गरिन्छ भने महिलाको लागि मिनील्याप । भ्यासेक्टोमी भनेको पुरुषमा रहेको शु’क्र”कि’ट बहने नलिलाई ‘का”ट्ने’ हो । यसो गरेमा पुरुषबाट ‘शु’क्र’कि’ट वाहिर र्झन पाउँदैन ।

    मिनिल्यापमा पुरुषको ‘सु’क्र’कि’ट महिलाको पाठेघर हुँदै फर्टिलाइजेसन बच्चा बन्ने ठाउँसम्म पुगेपनी महिलाको डि’म्ब, डिम्ब नलि ‘का”टेका कारण महिलाको पाठेघरको डिम्बनली जहाँ फरटिलाइजेसन हुने ठाउँसम्म आईपुग्न सक्दैन र बच्चा बन्ने प्रकृय रोकिन्छ। यस विषयमा वरिष्ट स्टाफ नर्स सरिता तामाङले सबैलाइ काम लाग्ने बिषयका बारेमा यसरी स्पष्ट पार्नु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं