SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/४ गते
    १३६० &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, काठमाण्डौं । क्रीकेटको सबैभन्दा ठुलो तथा सफल चर्चित लिग ईन्डियान प्रीमियर लीग (आईपीएल) १३ औं सीजन मार्च २९ बाट मा सुरु हुने भएको छ। विश्व क्रिकेटको सबैभन्दा ठूलो तथा चर्चित क्रिकेट प्रतियोगिता ईन्डियन प्रिमियर लिग (आईपीएल )को पूरा खेलतालिका सार्वजनिक भएको छ । सार्वजनिक खेलतालिका अनुसार १३ औं संस्करणको आईपीएलको उद्घाटन खेलमा साविक विजेता मुम्बई ईन्डियन र चेन्नई सुपर किंग्स भिड्ने भएका छन् । मार्च २९ तारिखमा यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा हुनेछ ।

    यो सिजनमा आइतबारका दिन दुई खेल हुने छ भने पहिलो चोटि यस्तो हुने छ कि शनिवारको दिन एउटा मात्र खेल हुने छ । शनिवारको दिन यस पटक दुईवटा खेल हुने छैन । सनिवारको दिन दुई खेल नभएको कारण अतिरिक्त खेलको समायोजित गर्नेको लागी लीग चरण खेल एक हप्ता बढाइएको छ । आईपीएल २०२० को सीज़न को लागी लीग चरणको खेल ५० दिन लामो हुने छ , जबकि पछिल्लो साल ४४ दिनको थियो।

    चाखलाग्दो कुरा के छ भने आईपीएलले आधिकारिक घोषणा गरेको छैन तर लिग चरणको तालिका भने ईएसपीएन क्रिकइन्फोकाबाट बाहिर आएको छ। मार्च २९ देखि सुरु भएको आईपीएल मे २४ सम्म चल्नेछ

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं