SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/३ गते
    १०१५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही ।  शहीद स्मारक ‘ए डिभिजन’ लिग उपाधिका लागि अहिले त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा भइ रहेको छ । खेल साढे १ बजे दशरथ रंगशालामा सुरू भाएको हो । विभागीय टोली त्रिभुवन आर्मी क्लब १२ खेलबाट २९ अंकसहित लिगको शीर्ष स्थानमा छ भने समान खेलबाट मच्छिन्द्रको २८ अंक छ । त्यसैले आर्मीलाई उपाधि जित्न आजको खेल बराबरी मात्र भए नि पुग्छ भने मच्छिन्द्रलाई भने आर्मीलाई पराजित गर्नै दबाब छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    ९० दिनको प्रतिबन्धमा परेका स्ट्राइकर विमल घर्तीमगर आज खेलमा मच्छिन्द्रबाट मैदान उत्रिदैछन् । गत सिजनको उपाधि विराज महर्जनको कप्तानिमा मनाङ मर्स्याङ्दीले जितेको थियो। तसर्थ पनि यो लिग अहिले मच्छिन्द्रको कप्तानी सम्हालेका उनका लागि पनि निकै महत्वपूर्ण हुनेछ। मच्छिन्द्रले जारी लिगलाई भनेर चर्चित खेलाडी अनुबन्ध गर्न मात्र करोडौ खर्च गरेको थियो । उसले राष्ट्रिय टोलीमा रहेका ७ जना खेलाडीलाई अनुबन्ध गरेको हो । चर्चित खेलाडीले भरिपूर्ण मच्छिन्द्रुलाइ यो उपाधि निकै महत्त्वपूर्ण रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं