बैकुण्ठ गिरी, पर्वत । पर्वत जिल्लाको तिलाहारमा घर भई स्व. चन्द्रजँग लामिछाने र आमा रुकबिना लामिछानेका छोरा हाल युकेमा बसोबास गर्दै आउनु भएका सामाजिक अभियन्ता रबिन्द्रजँग लामिछाने रबिले लामिछाने गर्ग गोत्रिय क्षेत्रीहरुको कुल मन्दिर तथा कार्की क्षेत्रीहरुको कुल मन्दिर निर्माणको लागि २१ लाख १७ हजार ७२७ रुपैया सहयोग गर्नुभएको छ ।
बेलायतबाट समाजसेवी मन बोकेर नेपालमा रबि, कुल मन्दिरलाई गरे झण्डै २२ लाख सहयोग {फोटो फिचर/भिडियोसहित}
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१७ गते
दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते


पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...
कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी


रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा रामचन्द्र...
हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…


कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...
हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता


हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...
तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत...
- अकुत सम्पत्तिको मुद्धा रहेकी स्वस्थानी उपमेयरमा लडेपछि एमाले इमान्दार कार्यकर्ता झस्किए, भन्छन् समृद्धी कसरी होला
- भरतपुर-४ मा सत्ता गठबन्धनलाई वडामा सफलता, मेयरमा भुँइकटहरको असर
- कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी
- पोखरामा धनराजले बढाए अग्रता
- बुटवलका औषधी व्यवसायी र स्वास्थ्यकर्मीहरु पाँच दलीय गठबन्धनको पक्षमा खुले…
- प्रतिद्वन्द्वीसँग मतान्तर फराकिलो बनाउदै बालेन साह, निरन्तर अग्रता कायम
- पर्वतकाे चुवामा राजेश गिरीकाे चर्चा, यसरी बन्दैछ माहाेल, त्रिपक्षीय भिडन्त निश्चित ।
- मेयरका दाबेदार नै नेकपा (एस)मा गएपछि एमाले चिल्लै
- भरतपुरमा २५ सय ८१ मत गन्दा रेनुलाई १ सय ९को अग्रता
- कृष्णनगर नगरपालिकामा उप प्रमुख उम्मेदवार विमलेश मौर्यको नाउँ चर्चामा