SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/६ गते
    २६५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । इरानले अमेरिकी सैन्य अखडामाथि मिसाइल आक्रमण गरेको छ । आफ्ना सैन्य कमाण्डरको हत्याको बदला लिन इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा १० वटा मिसाइल आक्रमण गरेको हो । इरानी संचारमाध्यमहरुका अनुसार इराकको एन अलअसद र इरबिलमा रहेका अमेरिकी सेना बस्ने अड्डामा स्थानीय समयअनुसार १ बजेर ३० मिनेटमा गरिएको थियो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    इरानले अमेरिकाले थप आक्रमण गरे थप भयानक आक्रमण गर्ने चेतावनी दिएको छ । आक्रमण गर्नुअघि इरानले अमेरिकी सेनालाई आतंककारी घोषणा गरेको थियो । मिसाइल हमलाबाट अमेरिकी सेनाको क्षतिलाई लुकाइएको छ । मिसाइल हमला भएको स्वीकार गर्दै अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले अनुसन्धान भइरहेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

    इराकको बगदादमा अमेरिकी हवाई आक्रमण मारिएका सुलेमानीको हिजो अन्तेष्टी गर्न सकिएन । लाखौं मानिसहरु सडकमा निस्केर श्रद्धासुमन प्रकट गरेका थियो । मानिसहरुको भिड नियन्त्रणभन्दा बाहिर जाँदा थप ३५ जनाको मृत्यु भएको थियो । भिडलाई नियन्त्रण गर्न सुलेमानीको अन्त्येष्टीलाई स्थगित गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं