SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/४ गते
    ५१४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । लामो समय देखि सामाजिक सञ्जालमा चर्चा पाएका अघोरी बाबाले विवाह गरेका छन् । आफ्नो सम्पुर्ण कुराहरु त्यागेर सन्याशी भएका बाबाले विवाह गरेका हुन् । एक युट्यब च्यानलसँग कुरा गर्दै उनीहरुलाई एकसाथ देखिएको छ । उनीहरु आफ्नो सम्बन्धलाई लिएर एकदमै खुःशी भएको बताएका छन् ।

    बबाले अचानक विवाह गरेपछि उनका भक्तजनहरु अच्चममा परेका छन् । उनले विशेष गरेर युवाहरुका विषयमा आफ्नो विचार राख्दै आएका छन् । उनी अब सामान्य जीवनमा फर्कने विश्वास गरिएको छ । बाबाले आफुलाई एक सन्तानको पिता बन्ने सौभाग्य मिल्न सक्ने कुराको पनि खुलासा गरेका छन् । अहिले उनी देश तथा विदेशमा हुने कार्यक्रमहरुमा व्यस्त रहने गरेका छन् ।

    https://youtu.be/pTNDxBrFU5o

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं