SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/४ गते
    ४८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । लामो समय देखि सामाजिक सञ्जालमा चर्चा पाएका अघोरी बाबाले विवाह गरेका छन् । आफ्नो सम्पुर्ण कुराहरु त्यागेर सन्याशी भएका बाबाले विवाह गरेका हुन् । एक युट्यब च्यानलसँग कुरा गर्दै उनीहरुलाई एकसाथ देखिएको छ । उनीहरु आफ्नो सम्बन्धलाई लिएर एकदमै खुःशी भएको बताएका छन् ।

    बबाले अचानक विवाह गरेपछि उनका भक्तजनहरु अच्चममा परेका छन् । उनले विशेष गरेर युवाहरुका विषयमा आफ्नो विचार राख्दै आएका छन् । उनी अब सामान्य जीवनमा फर्कने विश्वास गरिएको छ । बाबाले आफुलाई एक सन्तानको पिता बन्ने सौभाग्य मिल्न सक्ने कुराको पनि खुलासा गरेका छन् । अहिले उनी देश तथा विदेशमा हुने कार्यक्रमहरुमा व्यस्त रहने गरेका छन् ।

    https://youtu.be/pTNDxBrFU5o

    प्रतिकृया दिनुहोस्

    Loading...

    ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य...

    यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु…

    काठमाडौँ । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ ।...

    सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ...

    एमाले हारेको छैन, तर लाजमर्दो अन्तर्घात भयो : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका...

    जनकपुरको मेयर जितेका स्वतन्त्र उम्मेदवार साहले भने : म कांग्रेस नै हुँ

    जनकपुरधाम । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं