SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/११ गते
    १५३२ &#२३४६;&#२३३५;&#२३२५;

    शन्देश लामिछाने, पाेखरा ।  हिन्दु नेपालि नारिहरुको महान चाड हरितालिका तिज नजिक सर्दै गर्दा कलाकारलाई भने तिजको रौनकले छोईसकेको छ।हिजोआज दैनिक रुपमा धेरै कलाकारका गितहरु बजारमा आउन सुरु गरेका छन।

    यहि मौकामा भर्खरै मात्र “मेरो मायाँ” नामक तिज गित पनि बजारमा आएको छ।

    नवगायक श्याम पंगेनिको प्रस्तुतिमा बजारमा आएको गितमा गायिका निता अधिकारि र श्याम पंगेनिको स्वर सुन्न सकिन्छ।

    आँफैले शब्द श्रृजना गरेका पंगेनिको गितमा लय भने पछिल्लो समय प्रदेशमा रहेर निरन्तर गितसंगितमै संघर्ष गरिरहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनुले भरेका छन।

    वर्ल्ड कभर मिडिया प्रा.लि. को ब्यानरमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकि चर्चित मोडल आरुषि थापाको बेजोड नृत्य रहेको छ।

    देवेन्द्र कुंवरको निर्देशन,महेन्द्र निरौलाको कोरियोग्राफ,राम सिंह भाटको सह-सम्पादन,विरेन्द्र भाट को छायाँकन तथा सम्पादन रहेको गितलाई आरती मिडियाले बजार व्यवस्थापन गरेको छ।पुरा भिडियो हेर्नुहोस. https://youtu.be/IsYoIE-4iwI

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं