SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/११ गते
    १५७५ &#२३४६;&#२३३५;&#२३२५;

    शन्देश लामिछाने, पाेखरा ।  हिन्दु नेपालि नारिहरुको महान चाड हरितालिका तिज नजिक सर्दै गर्दा कलाकारलाई भने तिजको रौनकले छोईसकेको छ।हिजोआज दैनिक रुपमा धेरै कलाकारका गितहरु बजारमा आउन सुरु गरेका छन।

    यहि मौकामा भर्खरै मात्र “मेरो मायाँ” नामक तिज गित पनि बजारमा आएको छ।

    नवगायक श्याम पंगेनिको प्रस्तुतिमा बजारमा आएको गितमा गायिका निता अधिकारि र श्याम पंगेनिको स्वर सुन्न सकिन्छ।

    आँफैले शब्द श्रृजना गरेका पंगेनिको गितमा लय भने पछिल्लो समय प्रदेशमा रहेर निरन्तर गितसंगितमै संघर्ष गरिरहेका गायक तथा सर्जक प्रेम सापकोटा सोनुले भरेका छन।

    वर्ल्ड कभर मिडिया प्रा.लि. को ब्यानरमा बनेको म्युजिक भिडियोमा पछिल्लो समयकि चर्चित मोडल आरुषि थापाको बेजोड नृत्य रहेको छ।

    देवेन्द्र कुंवरको निर्देशन,महेन्द्र निरौलाको कोरियोग्राफ,राम सिंह भाटको सह-सम्पादन,विरेन्द्र भाट को छायाँकन तथा सम्पादन रहेको गितलाई आरती मिडियाले बजार व्यवस्थापन गरेको छ।पुरा भिडियो हेर्नुहोस. https://youtu.be/IsYoIE-4iwI

    प्रतिकृया दिनुहोस्

    Loading...

    केपी ओलीलाई प्रधानमन्त्री बनाउन कांग्रेस प्रतिवद्ध छः प्रकाशशरण महत

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व अर्थमन्त्री प्रकाशशरण महतले पहिलो चरणमा एमाले अध्यक्ष केपी...

    कांग्रेस-एमालेको नयाँ सरकारका लागि भोलि नै दाबी पेश गर्ने तयारी

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु नयाँ सरकार गठन प्रक्रियालाई चाँडो टुंग्याउन लागिपरेका...

    प्रधानमन्त्री भोलि अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८...

    इनर ह्विल क्लब अफ अन्नपूर्णको पदस्थापन सम्पन्न

    शिशिर पौडेल, पोखरा। सामजिक क्षेत्रमा कृयाशिल संस्था इनर ह्विल क्लब अफ पोखरा ५७७० को १५...

    पर्वतमा पहिरोले १ रेष्टुरेन्ट सहित ६ घर पुरयो,मध्यपहाडी र कालीगण्डकी लोकमार्ग अवरुद्ध,

    पर्वत । निरन्तरको बर्षातले पर्वतका विभिन्न ठाउँमा ठूलो मात्रामा क्षति भएको विवरणहरु प्राप्त भएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं