SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/६ गते
    १११५ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा ।
    कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरामा ११ औ खुल्ला स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता बिहिबार सुरु भएको छ । प्रतियोगिता यहि भाद्र ७ गतेसम्म हुनेछ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका सदस्य बाबुराम पन्तले खेलले बिद्यर्थीलाई मानसिक रुपमा तन्दुरुस्त बनाउनुको साथै धैरेवान र होसियार बन्न सिकाउने बताए । जिल्ला खेलकुद बिकास समिति कास्की प्रमुख प्रकाश बरालले शुभकामना दिएको प्रतियोगितामा २८ बिद्यालयका १८५ बिद्यर्थीको सहभागिता रहेको छ ।

    कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष सुक्र कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिनराज तिमिल्सिनाले र सञ्चालन सचिब युवराज भण्डारीले गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं