SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/६ गते
    ६३४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना, हेमजा ।
    कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा पोखरामा ११ औ खुल्ला स्कुल स्तरिय बुद्धिचाल प्रतियोगिता बिहिबार सुरु भएको छ । प्रतियोगिता यहि भाद्र ७ गतेसम्म हुनेछ ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल बुद्धिचाल संघका सदस्य बाबुराम पन्तले खेलले बिद्यर्थीलाई मानसिक रुपमा तन्दुरुस्त बनाउनुको साथै धैरेवान र होसियार बन्न सिकाउने बताए । जिल्ला खेलकुद बिकास समिति कास्की प्रमुख प्रकाश बरालले शुभकामना दिएको प्रतियोगितामा २८ बिद्यालयका १८५ बिद्यर्थीको सहभागिता रहेको छ ।

    कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष सुक्र कुमार प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मिनराज तिमिल्सिनाले र सञ्चालन सचिब युवराज भण्डारीले गरे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुखद् खबर : पर्वतको परादीमा भएको टाटा सुमो दुर्घटनामा परी १३ जना घाइते

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा परी १३ जना...

    कु.न.पा १० पिपलटारी मा नेकपा एमाले को प्यानल बिजयी

    रबिन सुबेदी,पर्वत । कुश्मा १० पिपलटारी को मतगणना सम्पन्न भएको छ । वडा अध्यक्षमा  रामचन्द्र...

    हार स्वीकारेर घर पुगेका उम्मेदवार तीन भोटले विजयी भएपछि…

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह...

    हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता

    हेटौंडा उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपक बहादुर सिंहले अग्रता लिएका छन् । २२...

    तीव्र गतिमा लौरो, सुस्त गतिमा घाम, हेर्नुस् काठमाडौंको पछिल्लो मतपरिणाम

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले फेरि मतान्तर बढाएका छन् । पछिल्लो मत...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं