SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, भिडियो, मुख्य समाचार, राजनीति

    प्रचण्ड नेतृत्वको सरकार ढाल्दैछौं, एमाले सांसद राई (भिडियोसहित)

    काठमाडौं, । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा रहेको खुलासा गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार...बाँकी

    प्रचण्डले अब गौर हत्याकाण्डको फाईल खोल्छु भन्नभुएको छ : प्रभु साह (भिडिओसहित)

    काठमाडौं, । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले गौर हत्याकाण्डको फाइल खोल्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले लामो समयदेखि गौर हत्याकण्ड हराईरहेको स्थिति रहेको उल्लेख गर्दै...बाँकी

    ‘देउवाले लात्ता हानेपछि जाने ठाउँ छैन, प्रचण्डलाई कठै भन्नुपर्ने दिन आउँछ’ : दयालबहादुर शाही

    काठमाडौं,  । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीले कांग्रेस माओवादी दुवै पार्टीले एमालेलाई ठाउँ पाएसम्म घानमा पार्ने गरेको बताएका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार...बाँकी

    माधव नेपालको ओली– प्रचण्डलाई प्रस्तावः ‘तीनवटै पार्टी एकता गरौं’ (भिडियोसहित)

    काठमाडौं,  । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई पार्टीबीच एकताको प्रस्ताव राखेको खुलासा गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जन्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि...बाँकी

    नारायणकाजी एमालेमा प्रवेश गर्ने महेश बस्नेतको खुलासा, केपी ओली फेरि प्रधानमन्त्री बन्ने दाबी (भिडिओसहित)

    काठमाडौं, । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफ्नो पार्टीले नेकपा (एकीकृत समाजवादी) लाई रातो कार्पेट ओछ्याएर नराखेको बताएका छन् । उनले भने,‘उहाँहरुलाई स्वागत गर्ने अवस्थामा त एमाले पुगेको छैन् । तर,...बाँकी

    पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले रिफर गरेको शल्यक्रिया पर्वत अस्पतालमा (भिडियोसहित)

    पर्वत । सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए...बाँकी

    पर्वतको चुवामा बिप्लव नेकपाद्धारा १ घण्टा चक्काजाम, ३० गतेको नेपाल बन्द सफल पार्न अपिल

    पर्वत । नेत्र बिक्रम चन्द बिप्लव नेकपाद्धारा आज मध्यपहाडी लोकमार्ग अन्तरगतको पर्वतको चुवामा १ घण्टा चक्काजाम गरेको छ । नेकपा केन्द्रिय समितिको निर्देशन अनुसार कार्यक्रम सम्पन भएको नेकपाका पर्वत जिल्ला सेक्रेटरी अनन्त केसीले सुचनाकेन्द्र डटकमलाई...बाँकी

    नयाँ कारमा कमेडी च्याम्पियन भरतमणि सरर…(भिडियो सहित)

    काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पिनयनको उपाधि जितेका भरतमणि पौडेलले पुरस्कारस्वरुप घोषित नयाँ कार ज प्राप्त गरेका छन् । कार्यक्रमका निर्देशक विशाल भण्डारीले उनलाई कारको साँचो हस्तान्तरण गरे । कमेडी च्याम्पियनले करिब २४ लाख...बाँकी

    गायक राजेश न्यौपाने, राम सारु र दिपा ओलिको तिज गित बटौली सार्बजनिक…

    उदय अतीत:- स्याङ्जा लोकदोहोरी गायक राजेश न्यौपाने ,राम सारु र दिपा ओलिको यश बर्षको तिज गित बटौली सार्बजनिक भयको छ।  यश गितमा राजेश न्यौपाने , राम सारु,दिपा ओलि र सन्ध्या आर्चायले अावाज दिनु भएको छ।...बाँकी

    विमल सुवेदीको लगानीमा विकास सुवेदीको एक्शन कट् सुधिर र अनिषाको ‘केही कमी’ सार्वजनिक

    पर्वत । गायिका अस्मिता अधिकारीको स्वर, सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीतमा तयार भएको ‘केही कमी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । आफ्नो प्रेमीको अभाव महशुश गरिरहेकी एक यूवतीको भावनालाई समेटर यो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं