SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२५ गते
    २८३६ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत:- स्याङ्जा
    लोकदोहोरी गायक राजेश न्यौपाने ,राम सारु र दिपा ओलिको यश बर्षको तिज गित बटौली सार्बजनिक भयको छ।  यश गितमा राजेश न्यौपाने , राम सारु,दिपा ओलि र सन्ध्या आर्चायले अावाज दिनु भएको छ।

    जसको शब्द संकलन लोक दोहोरी गायिका माया भण्डारी , राजेश न्यौपाने तथा बद्री पाठकको गर्नुभएको छ। लय राजेश न्यौपाने रहेको छ।

    जुन गितको पोस्ट पोर्डक्सन गुरुआमा फिल्मिल्सले गरेको छ। भने गितमा रामजी खाड ,करिस्मा ढकाल ,र पित्री बुढाको अभिनय रहेको छ, उक्त गित राजेश न्यौपाने युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने...

    जनमत पार्टी सरकारबाट बाहिरियो, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

    काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

    नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

    कपिलवस्तु, । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा...

    रवि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

    काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको...

    ओली भन्छन् : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं