SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१/६ गते
    २१४६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । गायिका अस्मिता अधिकारीको स्वर, सागर खरेलको शब्द तथा कृष्ण पाण्डेको संगीतमा तयार भएको ‘केही कमी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    आफ्नो प्रेमीको अभाव महशुश गरिरहेकी एक यूवतीको भावनालाई समेटर यो गीत तयार भएको छ । गीतको भिडियोलाई निर्देशक विकास सुवेदीले अडियो अनुसार नै उतारेका छन् ।

    रंग पत्रकारितामा सक्रिय विकासको यो डेब्यू निर्देशन हो । उनले, यो भिडियोबाट निर्देशनमा संभावना देखाएका छन् ।भिडियोमा मोडल सुधिर श्रेष्ठ र अनिषा पोखरेलको अभिनय हेर्न सकिन्छ । विकास ज्ञवालीको सम्पादन रहेको भिडियोमा यूवराज न्यौपानेको छायांकन छ । विमल सुवेदीको लगानीमा बनेको भिडियोमा आशिष नेपालको सह–निर्देशन छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं