SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, समाचार

    मन्त्रीलाई जानकारी नगराई मन्त्रालयबाट बाहिर, सचिवको हाजिरीमा मन्त्रीको रातो घेरा

    काठमाडौं, । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले आफूमातहतका कर्मचारीहरू कार्यालयमा आएरनआएको विषयमा छड्के गर्ने र नआएको पाइए हाजिरी कापीमा रातो घेरा लगाउने होडबाजी नै चलेको छ । त्यही होडबाजीले मन्त्रीरसचिवबीच विवाद पनि हुने...बाँकी

    पाथीभरा देवीले सबैको कल्याण गरुँन, यस्तो छ आज असार ३१ गतेको राशिफल

    आज श्री शाके १९४५ । बि स २०८० असार ३१ गते आइतबार । इश्वी सन २०२३ जूलाई १६ तारीख । श्रावण कृष्ण पक्ष चतुर्दशी तिथी आद्रा नक्षत्र धु्रव योग शकुनि करण चन्द्रमा मिथुन राशिमा आनन्दादि...बाँकी

    प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

    अजय मिश्र, कपिलवस्तु, । प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ। प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता,...बाँकी

    बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको : सिर्जना खनाल

    “गजल “ बिस्तारै बिस्तारै निको हुन्छ घाउ भनेको मैले यहि सोचेर तिमिलाई नचलाउ भनेको छोरा तैले जग्गा ,जमिन, त किन्न सक्लास पैसाले किन्न सक्दैनस है आमा बाउ भनेको दुनियाँ देखेर पनि नदेखे झै गर्छ तिमिलाई...बाँकी

    दुखद् खबर : दुर्लुङमा जीप दुर्घटना, १ जनाको मृत्यु

    पर्वत । कुश्माबाट दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको बोलेरो जिप देउरालीमा दुर्घटनामा परेको छ । जीप दुर्घटना हुँदा एक ७ बर्षिय बालिका सितल विककाृ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ...बाँकी

    कांग्रेस र कम्युनिस्ट भ्रष्टाचारी जोगाउन एकै स्थानमा उभिन्छन् : राजेन्द्र लिङ्देन

    झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन् ।पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली...बाँकी

    धान रोपाइँ देशैभर आधा सकियो, गत वर्षभन्दा १२ प्रतिशत कम

    काठमाडौं । असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम...बाँकी

    प्रचण्डले अब गौर हत्याकाण्डको फाईल खोल्छु भन्नभुएको छ : प्रभु साह (भिडिओसहित)

    काठमाडौं, । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साहले गौर हत्याकाण्डको फाइल खोल्नुपर्ने र दोषीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् । उनले लामो समयदेखि गौर हत्याकण्ड हराईरहेको स्थिति रहेको उल्लेख गर्दै...बाँकी

    भ्रष्टाचारको फाईल सरकार टिकाउने खेल मात्रै नबनोस्ः रवि लामिछाने

    काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारको भ्रष्टाचारविरोधी कदममा साथ दिने बताएका छन् । आज (शनिबार) बुढानीलकण्डमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले तर्साउनको लागिमात्रै फाईल नचलाएर साच्चिकै भ्रष्टाचारको अन्त्यको लागि...बाँकी

    स्विजरल्याण्डको प्रतिष्ठित ‘स्विस टुरिज्म अवार्ड’ भरतपुर महानगरलाई…

    चितवन । भरतपुर महानगरपालिकाले स्विजरल्याण्डको विश्व प्रतिष्ठित स्विस टुरिज्म अवार्ड २०२३ पाउने भएको छ । उक्त अवार्डको डेस्टिनेशन अफ एक्सिलेन्स अर्थात् उत्कृष्ट गन्तव्यको विधामा भरतपुर महानगर पुरस्कृत हुने भएको हो । पर्यटन पुर्वाधार, व्यवस्थापन र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं