काठमाडौं, । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित् मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका...बाँकी
काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क पनि निर्धारण गरेको छ। महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।...बाँकी
काठमाडौं । सोमबार नयाँ आर्थिक वर्ष सुरु भएसँगै विभिन्न वस्तु तथा सेवामा नयाँ कर कार्यान्वयन हुँदै छ । आर्थिक ऐन २०८० ले सोमबारदेखि तीनवटा नयाँ कर सुरु गरेको छ भने विद्यमान करका दरमा पनि धेरै...बाँकी
काठमाडौं, । सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा...बाँकी
काठमाडौं, । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले आफूहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने प्रयत्नमा रहेको खुलासा गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार...बाँकी
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता हुने प्रक्रियामा २९ चैत २०६६ को मन्त्रिपरिषद्को निर्णय सबैभन्दा विवादास्पद हो । त्यो निर्णय हुँदा मन्त्रिपरिषद्को नेतृत्व गरेकाले प्रायः मौन रहने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो निर्णयको बचाउमै छिटपुट प्रतिक्रिया...बाँकी
पहलमानपुर, । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पुर्व कैलाली जिल्ला अध्यक्ष शिवराज साेडारी चन्द लगायतका एक दर्जन नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी...बाँकी
काठमाडौं । जिल्ला अदालत, काठमाडौं नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटीमा छाड्न आदेश दिएलगत्तै केशव तुलाधर फेरि पक्राउ परेका छन् । बालुवाटारस्थित ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा पनि संलग्न रहेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान...बाँकी
काठमाण्डाै । नेपालबाट पहिलो पटक पशुआहार (हाइलेज) चीन निर्यात भएको छ । भरतपुरमा रहेको होराइजन इन्टरनेशनल प्रालिले उत्पादन गरेको पशुआहार आज एक कार्यक्रमबीच चीन निर्यात गरिएको हो । भरतपुरमा यसकाे उद्योग स्थापना गरिएकाे छ ।...बाँकी
विद्यालयमा समावेशी शिक्षाको परिपाटि किन आवश्यक छ ? रामचन्द्र पाैडेल हामीले दुई दुई पटक संविधान सभाको निर्वाचन गरेर नेपालको संविधान २०७२ स्थापित ग¥यौँ । यो संविधान विभिन्न विचार र मतको सम्झौताको संविधान भएकाले यसले समावेशी...बाँकी