काठमाडौं, । नेपाली सेनाको संख्या घटाउनेबारे बहस हुँदा पक्ष र विपक्षमा जनमत आईरहेको बेलामा राष्ट्रियसभाका सदस्य वामदेव गौतमले भने सेनाको संख्या कुनैपनि हालतमा घटाउन नहुने अडान लिएका छ्न । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले यस्तो...बाँकी
काठमाडौं,। राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र अझैं एक सय किलो अवैध रुपमा भित्र्याईको सुन हुनसक्ने आशंका गरेको छ । विभागले अहिले पनि उक्त आशंकासहित विशेष अप्रेशन जारी राखेको छ । गत मंगलबार विभागले विमानस्थलको...बाँकी
काठमाण्डाै । नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित कमेडी रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’को प्रशारण बन्द भएको छ । ६९ भाग प्रशारण भएपछि यो शो बन्द भएको हो । कार्यक्रमको निर्माण थ्री प्रोडक्शनले विज्ञापन...बाँकी
काठमाडौँ । काठमाडौँका व्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई रास्वपाका सांसद असिम शाहले समर्थन गरेका छन् । तर हलवाला भास्कर ढुङ्गाना भने सांसद शाहमाथि खनिएका छन् । ‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न...बाँकी
काठमाडौँ | नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ दल आएपछि विदेशीने नेपालीको संख्या झन् बढेको बताएका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले विदेश जान रोक्छु भन्ने राष्ट्रिय पार्टीका रूपमा नेपाली राजनीतिमा उदय भएपछि झन्...बाँकी
काठमाडौँ । अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ । प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर...बाँकी
जनकपुरधाम । सप्तरीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाकी एक १७ वर्षीया किशोरीमाथि गत शुक्रबार चारजनाले सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ । सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले...बाँकी
काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले...बाँकी
काठमाडौं, । नेपाल समाजवादी पार्टीले नेतृ मानुषी यमीलाई पार्टीको सूचना तथा सञ्चार प्रविधि विभागको प्रमुखमा नियुक्त गरेको छ। मानुषीको नेतृत्वमा गठन भएको उक्त विभागले पार्टी संगठनका अभिलेख डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी...बाँकी
काठमाडौं। हिमालय एयरलाइन्सले दोस्रोपटक आफ्नो जहाज विदेशी एयरलाइन्सलाई भाडामा दिएको छ। हिमालयले ‘वेट लिज’ मा जहाज पठाएको हो। वेट लिज भनेको जहाज भाडामा दिँदा पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरलगायत कर्मचारी पनि सँगै दिने प्रक्रिया हो। आगामी...बाँकी