SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    ने.वि. संघले कृष्णनगरमा मनायो विपी कोइरालाको ४१ औँ स्मृति दिवस

    कपिलवस्तु, । नेपाल विद्यार्थी संघ कृष्णनगरको आयोजनामा आज कृष्णनगरको गोलघरमा एक कार्यक्रम गरि ४१ औँ बीपी स्मृति दिवस मनाइएको छ। शनिबार कृष्णनगरमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरु तथा...बाँकी

    गृहमन्त्री श्रेष्ठ त्रिभुवन विमानस्थलको आकस्मिक निरीक्षणमा, कसैलाई नछाड्ने चेतावनी

    काठमाडौं  । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आकस्मिक रूपमा त्रिभुवन विमानस्थलमा पुगेका छन् । बुधबार अपरान्ह हवाई मार्ग हुँदै भित्रिएको एक सय केजी भन्दा धेरै सुन बरामद भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ शुक्रबार बिहान त्रिभुवन...बाँकी

    पर्वतको फलामखानीमा चट्याङ लागेर २ जना घाइते, एउटा बाख्रा मर्‍यो !

    पर्वत-। पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीमा चट्याङ लागेर २ जना घाइते भएका छन् । गएराती परेको चट्याङ लागेर फलामखानीका करिब ५० बर्षिय उमादेवी सुनार र उहाँको छोरी ३० बर्षिय रेखा सुनार घाइते हुनुभएको...बाँकी

    महामन्त्रीको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भयो : आरजु राणा

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी छन् । केन्द्रीय समितिको चौथो दिनको बैठकमा पहिलो वक्ताका रुपमा बोलेकी सभापति...बाँकी

    खुल्यो कोरियन भाषा परीक्षाको आवेदन, क–कसले आवेदन दिन पाउँछन् ?

    काठमाडौं,  । दक्षिण कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले सूचना प्रकाशित गर्दै पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन पाउने जानकारी...बाँकी

    भन्सार र प्रहरी प्रमुख एक क्विन्टल सुन बरामद हुँदा विदामा बस्नु संयोग मात्र हो ?

    काठमाडौं, । झन्डै एक क्विन्टल सुन बरामद घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी र विमानस्थल सुरक्षा कार्यालयका प्रहरीमाथि प्रश्न उठिरहेका बेला दुवै कार्यालयका प्रमुख भने बिदामा बसेको पाइएको छ । विमानस्थलबाट चेकजाँच र भन्सार...बाँकी

    यसपाली ठुलो सानो हुदैन, सुन प्रकरणबारे ‘निष्कर्षमा पुग्ने गरी अनुसन्धान हुन्छ’ : गृहमन्त्री नारायणकाजी श्रेष्ठ

    काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लाे सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ । उहाँले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर...बाँकी

    सदस्य घटे भन्ने तथ्य सत्य होइन, एमाले देश कै सबैभन्दा ठुलो पार्टी हुन्छ : एमाले

    काठमाडौं। नेकपा एमालेले आगामी ११ औं राष्ट्रिय महाधिवेशनमा दश लाख पार्टी सदस्य पुर्‍याउने लक्ष्य लिएको दाबी गरेको छ । बिहीबार एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले एमालेका सङ्गठित सदस्य घटेको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्...बाँकी

    प्रचण्डको कडा निर्देशन, सुन तस्करीमा भन्सार पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्न निर्देशन

    काठमाण्डाै‌ । प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी गरेको हो । शुधबार...बाँकी

    राजस्व अनुसन्धानले बरामद गरेको सुनसहितको ब्रेक शुको तौल १५५ किलो, सुन मात्रै निकालेर तौल गरिँदै

    काठमाडौं । राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखेर भ्याएको छ । राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं