SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/७ गते
    ३६० &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    नेपाल विद्यार्थी संघ कृष्णनगरको आयोजनामा आज कृष्णनगरको गोलघरमा एक कार्यक्रम गरि ४१ औँ बीपी स्मृति दिवस मनाइएको छ।

    शनिबार कृष्णनगरमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरु तथा विद्यार्थी नेताहरु उहाँको नेपाली राजनितिको योगदानको चर्चा समेत गरेका थिए ।कार्यक्रममा विपी कोइरालाको फोटोमा माल्यार्पण तथा मैनबत्ती बाली उहाँ प्रति सम्मान प्रकट गरिएको थियो।

    कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले विपी कोइराला लोकतांत्रिक अगुवा रहेको बताउदै उहाँले नेपाल राष्ट्रका लागि दिएको योगदान अविस्मरणीय रहने बताउदै विद्यालय तहको पाठ्यक्रममा समेत उहाँको जीवनी समावेश गरि विद्यार्थी लाई अध्ययन गराउनुपर्ने बताए।

    कार्यक्रममा नेपाली कांग्रेस समर्थन नेता कार्यकर्ता तथा अन्यको सहभागिता रहेको नेपाल विद्यार्थी संघ कृष्णनगरका अध्यक्ष हिमांशु श्रीवास्तवले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं