SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/७ गते
    ३८१ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु, ।

    नेपाल विद्यार्थी संघ कृष्णनगरको आयोजनामा आज कृष्णनगरको गोलघरमा एक कार्यक्रम गरि ४१ औँ बीपी स्मृति दिवस मनाइएको छ।

    शनिबार कृष्णनगरमा आयोजित कार्यक्रममा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय कोइरालाको स्मरण गर्दै नेता तथा कार्यक्रताहरु तथा विद्यार्थी नेताहरु उहाँको नेपाली राजनितिको योगदानको चर्चा समेत गरेका थिए ।कार्यक्रममा विपी कोइरालाको फोटोमा माल्यार्पण तथा मैनबत्ती बाली उहाँ प्रति सम्मान प्रकट गरिएको थियो।

    कार्यक्रममा बोल्दै पूर्व सांसद तथा नेपाली कांग्रेसका प्रभावशाली नेता अभिषेक प्रताप शाहले विपी कोइराला लोकतांत्रिक अगुवा रहेको बताउदै उहाँले नेपाल राष्ट्रका लागि दिएको योगदान अविस्मरणीय रहने बताउदै विद्यालय तहको पाठ्यक्रममा समेत उहाँको जीवनी समावेश गरि विद्यार्थी लाई अध्ययन गराउनुपर्ने बताए।

    कार्यक्रममा नेपाली कांग्रेस समर्थन नेता कार्यकर्ता तथा अन्यको सहभागिता रहेको नेपाल विद्यार्थी संघ कृष्णनगरका अध्यक्ष हिमांशु श्रीवास्तवले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं