SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    २०८४ मा एमाले एक्लैको बहुमत आउँछ: केपी ओलि

    काठमाण्डाै‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेका लिएर सरकार बनाउने खेलमा आफूहरु नरहेको बताएका छन् । बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु अब मिसन २०८४ मा लागेको बताए । उनले भने,...बाँकी

    प्रधानमन्त्रीपत्नी दाहालको निधनप्रति उपाध्यक्ष मशहूदद्वारा दु:ख व्यक्त

    कपिलवस्तु, । लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दहालको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । उनले सीता दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।...बाँकी

    पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रचण्ड पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली

    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी दिवंगत पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पूर्वराजाले सीता दाहालको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्न आफ्ना प्रतिनिधि पशुपतिभक्त महर्जनलाई माओवादी केन्द्रको पार्टी...बाँकी

    श्रीमान् गुमाएको तीन महिना नपुग्दै गीताले दुवै छोरा गुमाइन…

    कपिलवस्तु, । वैशाखमा श्रीमान् गुमाएपछि लाऔंलाऔं खाऔंखाऔं उमेरका दुई छोरा हुर्काउनुपर्ने चुनौती गीतालाई आइप¥यो । सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अल्पायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो । नौ वर्षका प्रदीप...बाँकी

    सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

    काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान...बाँकी

    जग्गा पास गराइदिन्छु भनी २ करोड ठगेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । प्रहरीले कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी हक भोग नलाग्‍ने जग्जा पास गराइदिन्छु भनी २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्‍ने ५२...बाँकी

    गाँजा खेती गर्ने कृषकलाई पालिकाले दिने भयो ५ लाखसम्म आर्थिक सहायता…

    काठमाडौँ: सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले गाँजा, सनपार्ट तथा लोक्ता खेतीगर्ने कृषकहरूलाई आर्थिक सहायता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट मार्फत आन्तरिक नियमन गर्ने गरी औषधी तथा कपडा उत्पादनमा प्रयोग हुने...बाँकी

    ‘विवादास्पद’ अभिव्यक्तिबारे सदनमा जवाफ दिने, प्रचण्डले राजीनामा दिनुनपर्ने सात दलको निष्कर्ष

    काठमाडौँ । सत्तारुढ सात दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर राजीनामा मागेकोबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सात दलको बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा छलफल भएको र राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको माओवादी...बाँकी

    एमाले फुटाएकोमा झाँक्रीलाई पछुतो, एकीकृत समाजवादीमा व्यापक असन्तुष्टि

    काठमाडौं, । नेकपा (एकीकृत समाजवादी) कि सचिव रामकुमारी झाँक्रीले पार्टीभित्र व्यापक असन्तुष्टि बढेको बताएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पार्टीभित्र सैद्धान्तिक र व्यवहारिक...बाँकी

    सबै जना मरेका लाशहरु हुन ? भन्दै बालेन शाह सांसदहरुमाथि खनिए…

    काठमाडौं, । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सांसदहरुमाथि शंका लागेको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको उल्लेख गरेका छन् । हालै प्रधानमन्त्री दाहालले दिएको एक अभिव्यक्ति...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं