SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    कांग्रेस, एमाले र माओवादीले देश बनाउँछ भन्नु भ्रम मात्र हो : लिङ्गदेन

    गोरखा :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरुलाई भोट दिएर विगतमा...बाँकी

    आज चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै, के-के छन् भ्रमणका एजेन्डा ?

    काठमाडौं । चीनका विदेशमन्त्री एवम् स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज (शुक्रबार) काठमाडौं आउँदै छन् । उनी भारत हुँदै आज काठमाडौं आउन लागेका हुन् । नेपालमा शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार...बाँकी

    रुस युक्रेन युद्धको बाछिटा, उर्जा संकटको संघारमा नेपाल

    काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएको एक महिना बितिसकेको छ । यो एक महिनामा युद्धकै कारण थुप्र्रैले ज्यान गुमाए भने यसले पु¥याएको आर्थिक क्षतिको कुनै लेखाजोखा सम्भवै छैन । युद्ध गर्ने मुलुकमा यस्तो क्षति...बाँकी

    पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

    काठमाडौं। अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला...बाँकी

    पर्यटनका लागि नेपाल खुला रहेको सन्देश दिन सलमान खानलाई मन्त्री आलेको आग्रह

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि...बाँकी

    स्थानीय चुनावलाई लक्षित गरेर पर्वत प्रशासनद्वारा २५ गतेभित्र हतियार बुझाउन नागरिकलाई निर्देशन

    पर्वत । आउँदो स्थानीय तहलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय पर्वतले यही चैत २५ गते भित्रमा नागरिकसँग भएका हतियारहरू प्रशासनलाई बुझाउन निर्देशन दिएको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय सुरक्षा...बाँकी

    आर्थिक संकटमा फसेको श्रीलंकामा पेट्रोलको लाइनमा उभिँदाउभिँदै दुई जनाको मृत्यु

    चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोल/ग्यासको लाइनमा उभिएका दुई जनाको मृत्यु भएको छ। समाचार संस्था एएफपीका अनुसार आइतबार राजधानी कोलोम्बोमा पेट्रोल किन्न लाइनमा उभिएका ७० वर्षीय वृद्धको मृत्यु भएको हो। लाइनमा उभिँदाउभिँदै बेहोस भएर लडेका...बाँकी

    लेटाङमा महिला प्रहरी मृत्यु प्रकरण : ६ जना पक्राउ, २८ जना घाइते

    मोरङ । एक महिला प्रहरीको ज्यान जानेगरी मोरङमा आइतबार भएको झडपपछि प्रहरीले आज (सोमबार) बिहान ६ जनालाई पक्राउ गरेको छ । ६ जनालाई पक्राउ गर्नुका साथै प्रहरीको खानतलासी र अनुसन्धान जारी रहेको प्रमुख जिल्ला अधिकारी...बाँकी

    मेयर र वडाध्यक्ष सहित दर्जनौं जनप्रतिधि आफ्नो पार्टी छोडेर एमाले प्रवेश, ओलीको सकृयता लोभलाग्दो

    काठमाडौ । निर्वाचनको मिति नजिकिदै जाँदा अहिले एउटा राजनीतिक दल छोडेर अर्को पार्टीमा प्रवेश गर्ने लहर चलेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पार्टी प्रवेश गराउन निकै दौडधुपमा छन् । उनी देश...बाँकी

    ‘भत्ता बढाइदिए भोट बढ्छ भन्ने होडबाजी छ’

    सामाजिक सुरक्षा विभिन्न किसिमका सीमान्तकृत वर्गलाई दिने हो । ज्येष्ठ नागरिक, अपांगता भएका लगायत कमजोर वर्गलाई दिने हो । नेपालको सन्दर्भमा हेर्ने हो भने यसमा दुई वटा मुख्य विषय छन्, पहिलो- हाम्रा धेरै युवा काम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं