SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    किसान अन्नदाताको समृद्धि नभए सम्म देश विकास हुन नसक्ने:- महासचिव मिश्र

    कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ५ मा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी शिव पुजन चौधरीको अध्यक्षतामा ११ सदसिय कमिटी गठन गरिएको छ l कार्यक्रम नूर मोहम्मद खान को अध्यक्षता तथा प्रमुख अतिथिमा जनता...बाँकी

    चिनियाँ विदेशमन्त्रीले गरे पोखरा विमानस्थल हस्तान्तरण

    पोखरा । चीन सरकारद्वारा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेका हुन् । उक्त समारोहमा...बाँकी

    कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १ डुमाईमा टोल कमिटी गठन

      रबिप्रकाश कसाैधन, कपिलवस्तु ।  कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघ का कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको पहलमा...बाँकी

    अखिलेश्वर पाण्डेय लाई प्रदेश सांसदमा उठाउने राप्रपा को निर्णय

    रबिप्रकाश कसाैधन, कपिलवस्तु ।.कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बुटहनीया बस्ने डा. अखिलेश्वर पाण्डेय लाई कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ क बाट प्रदेश सभा सदस्य (विधायक) मा टिकट दिने राष्ट्रीय प्रजातंत्र पार्टी ले निर्णय...बाँकी

    कृष्णनगरका कुनाल शाह बहुसंख्यक व्यक्तिका साथ १४ गते नेकपा (एमाले) मा प्रवेश गर्दै

    रबिप्रकाश कसाैधन, कपिलवस्तु ।   कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं २ का युवा नेता कुनाल प्रताप शाह यही चैत्र १४ गते नेकपा (एमाले) मा औपचारिक रूपमा राष्ट्रीय अध्यक्ष के. पि. शर्मा ओलीको हातबाट सदस्यता लिई...बाँकी

    प्रभु बैंक डिमुवा शाखाद्धारा टोल टोलमा वित्तिय साक्षरता अभियान सञ्चालन

    पर्वत । प्रभु बैंक पर्वत डिमुवा शाखाले टोल टोलमा वित्तिय साक्षरता अभियान शुरु गरेको छ । सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्यका साथ माेदी गाउँपालिका अन्तरर्गतको वस्ती वस्तीमा पुगी प्रभु बैंक डिमुवा शाखाले वित्तिय साक्षरता...बाँकी

    सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ : प्रचण्ड

    चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा...बाँकी

    पार्टी छोडेर चोक्टा खान गएकालाई वैशाख ३० मा झोलमा डुबाउँछौं : ओली

    उदयपुर,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने चेतावनी दिएका छन् । त्यसका लागि उपयुक्त समय वैशाख ३० भएको उनले बताए । ‘पार्टी छोडेर चोक्टा खान गएकालाई झोलमा डुबाउने उपयुक्त...बाँकी

    ‘सूर्य’ चिह्न नहुँदैमा मेरो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो पर्दैन : अध्यक्ष नेपाल

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिन्ह नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताएका छन् । अध्यक्ष नेपालले कलम चिन्ह लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको सुरुवात भइसकेको उल्लेख गर्दै सूर्य...बाँकी

    जनता प्रगतिशील पार्टी नेपालको कृष्णनगरमा वडा कमिटी गठन

    रबिप्रकाश कसाैधन, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिका वडा नं १ मा अध्यक्षमा जयकरन प्रसाद मौर्या , उपाध्यक्षमा राम निवास तिवारी, हरि शंकर उपाध्याय सचिवमा, रमजान अलि कोषाध्यक्ष लगायत ११ सदसिय वडा कमिटी गठन गरिएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं