SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१२ गते
    ६५४ &#२३४६;&#२३३५;&#२३२५;

    रबिप्रकाश कसाैधन, कपिलवस्तु ।.कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बुटहनीया बस्ने डा. अखिलेश्वर पाण्डेय लाई कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ क बाट प्रदेश सभा सदस्य (विधायक) मा टिकट दिने राष्ट्रीय प्रजातंत्र पार्टी ले निर्णय गरेको छ l

    हिजो बसेको बैठकले पाण्डेय लाई प्रदेश सांसदमा उठाउने निर्णय राष्ट्रीय प्रजातंत्र पार्टीका कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, केन्द्रीय सदस्य पुष्पा रजौरिया, राष्ट्रीय प्रजातंत्र पार्टी लुम्बिनी प्रदेश सदस्य दिपक रजौरिया, कपिलवस्तु उपाध्यक्ष इदरीस मुसलमान, सचिव प्रेम शंकर शुक्ला, केशव कुर्मी लगायत अन्यको हस्ताक्षरित निर्णय गरि पाण्डेय लाई टिकट दिने लगभग पक्का भएको छ l

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं