SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    बाल मैत्री कानुन निर्माणमा अघि बढ्दै कृष्णनगर

    रबि प्रकाश कसाैधन, कृष्णनगर,। कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा यूनिसेफ र कृष्णनगर नगरपालिकाको सहकार्यमा कृष्णनगर बाल अधिकार समिति एवं सरोकार वालाहरु बिच छलफल गरि समितिको कार्य प्रभावकारिता बढाउन तथा नियमित गर्न निर्देशिका निर्माणका लागि...बाँकी

    राष्ट्र बैंकको निर्देशन नमान्ने १४ वाणिज्य बैंक कारबाहीमा

    काठमाडौँ — चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा राष्ट्र बैंकले १४ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ । निर्देशन नमानेको भन्दै ती बैंकलाई कानुन बमोजिम कारबाही गरिएको राष्ट्र बैंक सुपरीवेक्षण विभागले जनाएको छ । तीन महिना...बाँकी

    भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७...बाँकी

    होलीमा यात्रुलाई घरमाथिबाट फोहोर पानी र लोला हाने कारबाही

    काठमाडौं । होली पर्वलाई लक्षित गरेर महानगरीय प्रहरी परिसर, टेकुले विशेष सुरक्षा योजना बनाएको छ । होलीको समयमा भिडभाड गरेर उछृंखल गतिविधि हुनसक्ने भएकाले सामान्य अवस्थाभन्दा बढी प्रहरी परिचालन गर्ने गरी योजना बनाइएको काठमाडौं प्रहरीका...बाँकी

    नागरिकता अध्यादेशसम्बन्धी विवाद संवैधानिक इजलासमा

    काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको नागरिकता अध्यादेशसम्बन्धी विवाद बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ । ९ जेठ २०७८ मा तत्कालिन सरकारले नागरिकता ऐनलाई संशोधन गर्न अध्यादेश ल्याएको थियो । तर...बाँकी

    हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि, ६५ प्रतिशत चुरोट सेवन गर्ने

    काठमाडौँ । मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको...बाँकी

    जिल्लाको पुरानो बजार कृष्णनगरमा सांसद शाह द्वारा बसपार्कको उद्घाटन

    रबिप्रकाश कसाैधन, कपिलवस्तु ।,कपिलवस्तुको कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको छ जिल्लाको सबैभन्दा पुरानो बजारको रुपमा चिनने कृष्णनगरमा बसपार्कको उद्घाटन गरिएको हो ! यहाँ अहिले सम्म बसपार्क नहुनाले सवारी साधन पर्किङ गर्नमा समस्या रहेको ले सावरी साधनहरू...बाँकी

    साउदीका राजकुमार फैसल लाई नेपालमा स्वागत रहेको:- राष्ट्रीय मदरसा संघ

    कपिलवस्तु, चैत्र १ राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी तथा राष्ट्रीय मदरसा संघका महासचिव मौलाना मशहूद खां नेपालीले साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपाल आएको प्रति राष्ट्रीय...बाँकी

    सशस्त्र प्रहरी द्वारा अबैध चल्ला नष्ट

    कृष्णनगर, चैत्र २,कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १२ नरैनापुर नजिक भारत बाट अबैध रूपमा नेपाल तर्फ ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधारमा वि. ओ. पि. कृष्णानगरका सशस्त्र प्रहरी निरिक्षक...बाँकी

    डेढ वर्षदेखि प्रयोग भइरहेको आकाशे पुलको मेयर शाक्यले गरे उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मंगलबार विहान माइतीघर (पुरातत्व विभागअघि)को आकाशे पुलमा जम्बो टोलीसहित उपस्थित भए । शिलालेखसमेत तयार गरेर आकाशे पुल उद्घाटनको तयारी गर्दैगर्दा नियमित रुपमा पुल प्रयोग गर्नेहरु अचम्मित भए ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं