SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    काठमाडौंमा प्रदेशको प्रतिष्ठाका लागि पनि सम्पर्क कार्यालय चाहिन्छ : मुख्यमन्त्री राई

    विराटनगर । प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले काठमाडौंमा सम्पर्क कार्यालयको घर भाडा महंगो भएको स्वीकार गरेका छन् । तर प्रदेशको काम र इज्जतका लागि पनि काठमाडौंमा सम्पर्क कार्यालय चाहिने उनको तर्क छ । शुक्रबार प्रदेशसभामा...बाँकी

    एक डोज मात्रै लगाए पुग्ने १५ लाख कोरोना खोप अमेरिकाबाट यसैसाता नेपाल आउने

    काठमाडौं । अमेरिकाले कोभ्याक्सन कार्यक्रम अन्तर्गत नेपाललाई उपलब्ध गराउने १५ लाख डोज खोप यसैसाता काठमाडौं आइपुग्ने भएको छ । आगामी सोमबार खोप आइपुग्ने सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले...बाँकी

    सहमतिको मस्यौदामाथि एमाले कार्यदलमा छलफल जारी

    काठमाडौं । नेकपा एमालेको कार्यदलमा सहमतिको मस्यौदामा छलफल भइरहेको नेताहरुले बताएका छन् । कार्यदलका सदस्यहरु शुक्रबार मध्यान्हदेखि अर्थ मन्त्रालयमा छलफलमा जुटेका छन् । बैठकबाट बाहिरिएका कार्यदलका सदस्य रघुजी पन्त भन्छन्, ‘मस्यौदामा हामीले छलफल गर्‍यौं, हामीले...बाँकी

    एमाले एकता अन्तिम चरणमा पुग्यो : गोकर्ण विष्ट

    काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका छन् । कार्यदल सदस्य रहेका बिष्टले केहीदिन भित्रै सहमति जुट्ने बताए । ‘छलफल प्रभावकारी बन्दै गएको छ । एमाले एकता अन्तिम चरणमा...बाँकी

    पूर्वजका ज्ञानको अनुसरण गर्न आवश्यक : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुले दिएका कैयौं परम्परागत ज्ञानको अनुसरण गर्दै अघि बढ्नुपर्ने बताएका छन् । पुर्खाको ज्ञानलाई स्वीकार गरेर अगाडि बढे मात्र विज्ञता हासिल गर्न सकिने उनको भनाइ छ । प्रधानमन्त्रीको सरकारी...बाँकी

    क्रियाशील सदस्यको विवादले महाधिवेशन समयमै हुनेमा आशंका : शशांक कोइराला

    काठमाडौं । नेपाली कांगेसका महामन्त्री शशांक कोइरालाले क्रियाशील सदस्य नटुंगिएका कारण निर्धारित मितिमै महाधिवेशन हुने नहुनेमा प्रश्न उब्जिएको बताएका छन् । बिहीबार पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले विभिन्न जिल्लाबाट उजुरी आएको भन्दै असारभित्र क्रियाशील सदस्य टुंगो...बाँकी

    कालीगण्डकीलाई क्षेत्रीयतावादी दृष्टिकोणबाट नहेरौं : एमाले सांसद भट्टराई

    काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराईले कालीगण्डकी डाइभर्सन आयोजनालाई क्षेत्रीयतावादी दृष्टिकोणबाट हेरिएको बताएका छन् । राष्ट्रियसभा बैठकमा बोल्दै उनले नेपालमा यस्ता ठूला आयोजनामा विकासमैत्री दृष्टिकोणबाट छलफल नै हुन नसकेको बताए । उनले कालीगण्डकी आयोजना...बाँकी

    महामन्त्री वा उपसभापतिमा उम्मेदवारी दिन्छु : डा. महत

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले आगामी महाधिवेशनमा आफूले उम्मेदवारी दिने पक्का भएको तर महामन्त्री...बाँकी

    सुजिता भण्डारीको पोष्टमार्टम रिपोर्टमा के देखियो ?

    काठमाडौं । चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्युको कारण पोष्टमार्टम रिपोर्टबाट स्पष्ट हुन सकेन । तर उनको मृत्यु चोटपटकबाट भने नभएको फरेन्सिक जाँचमा संलग्न चिकित्सकहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनका...बाँकी

    ‘अन्न सकिएर घर बढारेजस्तै छ, कसरी अनलाइन पढाउनु !’

    काठमाडौं । ‘दुई वटा घरमा काम गर्थें । निषेधाज्ञा भएपछि अहिले नआउनू भन्नुभएको छ। पछि बोलाउँछु भन्नुभएको थियो । अझै बोलाउनुभएको छैन’, चार वर्षदेखि घरेलु सहयोगीको रूपमा काम गर्दै आएकी नानु भट्टराईले बेरोजगारीको कथा सुनाइन्...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं