SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ आर्थिक, मुख्य समाचार, राष्ट्रिय, समाचार

    ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

    काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । शनिबार आर्थिक वर्ष २०७८र७९ को बजेट सार्वजनिक गरेका अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता एक हजार बढाएका हुन् ।...बाँकी

    सरकारी कार्यालयका गाडी दिउँसो चल्न नपाउने

    काठमाडौं । निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले...बाँकी

    गण्डकीको संक्रामक रोग अस्पतालमा आईसीयू सुरु

    पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन...बाँकी

    माधव समूहले बुझाएन स्पष्टीकरण, तीन नेतालाई निलम्वनको तयारी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित एघार जनाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल,...बाँकी

    १४६ सांसद ,संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा

    काठमाडौं । संसद विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनमा रहेका सांसदहरु सोमबार सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न समर्थन जनाएका १४९ सांसदमध्ये १४६ जना...बाँकी

    संसद विघटनविरुद्ध अदालत जाने तयारीमा विपक्षी गठबन्धनको दौडधुप

    काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा रहेका विपक्षी दलका नेताको समय आइतबार दिनभर त्यसको तयारीमा नै बित्यो । पहिले सिंहदरबारमा रिटको मस्यौदा तयार गर्न र पछि संघीय संसद भवन नयाँ वानेश्वरमा...बाँकी

    राष्ट्रपतिबाट नागरिकतासम्बन्धी अध्यादेश जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ । हाल जन्मको आधारमा नागरिकता पाएका...बाँकी

    केपी ओलीको प्रधानमन्त्रीमा असंगत दावी

    काठमाडौं । शुक्रबार दिउँसो बालुवाटारमा सम्पादकहरुलाई राखेर पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न गरेको सिफारिस र आह्वान गर्ने राष्ट्रपतिको बचाउ मात्र गरेनन्, मिलेर सरकार बनाउन विपक्षीहरुलाई...बाँकी

    यी हुन् ७ मन्त्री हराउने २५ वर्षे अधिवक्ता, २ महिना अघि मात्रै पाएका थिए लाइसेन्स

    सिन्धुपाल्चोकका विराज थापाले २ महिनाअघि गएको चैत महिनामा मात्रै अधिवक्ताको लाइसेन्स पाएका थिए । त्रिभूवन विश्वविद्यालयबाट ५ बर्षे बिए एलएलबी कोर्ष पूरा गरेका थापाले आफ्नो पहिलो मुद्धा नै सरकारविरुद्ध हालेका थिए । रिट दायर गरेको...बाँकी

    नेपाली नागरिक पनि चार्टर्ड उडानबाट विदेश जान पाउने

    काठमाडौं । अब चार्टर्ड उडानबाट नेपाली नागरिकले समेत हवाई उडान गर्न सक्ने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुधबार यस्तो सर्कुलर आएको छ । https://youtu.be/aP7qYQlpRJU सरकारले नियमित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं