SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ खेलकुद, पत्रपत्रिका, पत्रपत्रिका बिशेष, मुख्य समाचार, राष्ट्रिय, समाचार

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिताको फाईनलमा पुन ट्रेनिंग सेन्टर र कुश्मा,पर्बत भिड्ने

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर...बाँकी

    जलेश्वरमा शिवरात्रीका लागि उपसमिति गठन

     दिपसागर पौडेल,पर्वत ।  यहि २५ गते जलेश्वर शिव मन्दिरमा शिव रात्रिको दिन बिधीवत रूपमा पुजा सु सम्पन्न गर्नका निम्ति शंस्थाले विभिन्न कार्यक्रमका रुपरेखा तयार गरि उपसमिति निर्धारण गरेको छ । भगवान जलेश्वरलाई सम्झेर आएपछि शंस्थापन...बाँकी

    नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा गरिन डेब्यु गोल

    पर्वत। नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिगमा डेब्यु गोल गरेकी छन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचिन् सावित्राकै गोलको सहयोगमा गुइनग्याम्पले लिलीलाई...बाँकी

    आन्तरिक र बाह्य शक्ति आफूलाई पदबाट हटाउन लागिपरेको गृहमन्त्री श्रेष्ठको स्पष्टोक्ति

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई पदबाट हटाउन आन्तरिक तथा बाह्य शक्ति लागिपरेको बताएका छन् । आज (शनिबार) गृहमन्त्रीसँग ‘सम्वृद्धि र सुशासनका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले सोधेको प्रश्नमा उनले आफूलाई हटाउन आन्तरिक...बाँकी

    पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

    राजाराम पौडेल, पोखरा । पोखराको महेन्द्रपुलबाट नयाँबजार पोखरामा स्थान्तरण गरिएको पोखरा आर्ट ग्यालरीमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नयाँबजारमा स्थान्तरण भएको आर्ट ग्यालरी गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा तयार भएपछि ललितकला प्रदर्शनी आयोजना गरिएको...बाँकी

    समाज सेवा युवा क्लबको सर सफाई कार्यक्रम सम्पन्न

    पोखरा । समाजसेवा युवा क्लबको वृहत सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको महाशिवरात्रीको पावन अवसरमा पोखरा ७ मासबारको क्लब , पुष्करेश्वर शिव मन्दिर तथा परापुर्वकाल देखि नै शिव ध्वनी निमार्ण गरिदै आएको...बाँकी

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिता आज बाट शुरु

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता” भन्ने मुल नाराका साथ शुरु गरिएको तेस्रो ऐतिहासिक राष्ट्रिय मगर...बाँकी

    पर्वतमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

    पर्वत।पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी...बाँकी

    पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

    राजाराम पौडेल,पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले...बाँकी

    हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने

    पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा) कार्यक्रमको नियमित आयोजना गर्दै आएको हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा गत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं