काठमाडौं। प्रभु क्यापिटल लिमिटेडले भैरहवा अवस्थित सिद्घार्थगर सिटी हस्पिटलसंग आफ्ना हितग्राही ग्राहकलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । हिजो (आइतबार) भएको उक्त समझौता २ वर्षका लागि भएको हो । सम्झौतापत्रमा क्यापिटलको तर्फबाट संचालन...बाँकी
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाभित्रका पालिकाहरुको विकास एकै पटक हुनुपर्ने बताए बताएका छन् । आज (सोमबार) ललितपुर महानगरपालिकाको १०५औं स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले उपत्यकाको सुन्दरता बढाउन यहाँ...बाँकी
पर्वत। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एमाले सरकारमा गएको खण्डमा फेरि संसद् विघटन हुनसक्ने बताएका छन् । कांग्रेस पर्वत क्षेत्र नं. प्रदेश सभा (क) को सम्मेलनलाई सम्बोधन गर्दै उनले एमाले सरकारमा गए देश बन्ने...बाँकी
काठमाडौं। रुसी सेनामा कार्यरत रहेका थप एक नेपालीको ज्यान गएको छ । तीन महिनाअघि दुबईबाट रुस पुगेका कैलालीको टीकारपुर नगरपालिका १ का ३६ वर्षिय भरत साहको मृत्यु भएको हो । उनको शुक्रबार निधन भएको जनाईएको...बाँकी
पर्वत । सरकारले शुरु गरेको स्वास्थ्य बिमाको प्रभाव क्षेत्र बढ्दै गएको छ । पर्वत जिल्लामा पछिल्लो तथ्यांक अनुसार ३० प्रतिशत जनताले स्वास्थ्य बिमा गरेका छन् । स्वाथ्य बोर्ड पर्वत कार्यालयका अनुसार जिल्ला भरका कुल लाभान्वित...बाँकी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतको सरकार नबनेसम्म देश विकास हुन नसक्ने बताएका छन् । आज (शनिबार) झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एकल बहुमतको सरकार...बाँकी
पाल्पा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम...बाँकी
काठमाडौंं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको ब्यूरोकी...बाँकी
तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् ।मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने बताए । ‘बाटाको ढुंगा मुढाले, अवरोधले,...बाँकी
काठमाडौं ।सत्तरुढ दलबीच राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन हुने भएको छ । आज (शुक्रबार) नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धन गरेरनै राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुनुपर्ने निश्कर्ष निकालेको हो । रिक्त हुने २०...बाँकी