SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/११/१७ गते
    १४६६ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत ,स्याङ्जा। स्याङ्जाको वालिङ नगरपालिकामा जन्मिएकी शृष्ठि विश्वकर्मा केही बर्ष देखि आफुलाई डान्सरको रुपमा प्रस्तुत गरेकी छिन

    बिगतमा दिनमा विभिन्न म्युजिक भिडियोमा आफ्नो अभिनय दिएकी शृष्ठिले पछिल्लो समयमा दोस्रो चापाकोट महोत्सवको डान्स आईडलको निर्णायक भुमिका सम्पन्न गरि स्व. सन्तोष थापा भलिबल प्रतियोगिता २०८०को फाइनल राउन्डमा शृष्ठिले आफ्नो प्रस्तुति राखेकी थिईन।

    उक्त प्रस्तुति अहिले सामाजिक संजालमा व्यापक भाईरल हुँदै गएको छ, सामान्य तवरले आफ्नो डान्स प्रस्तुत गर्दै गर्दा उक्त डान्स मन पराएर सामाजिक अभियान्ता तथा भलिबल कोच सुरेन्द्र केसिले शृष्ठिलाई पुरस्कार दिन जाँदै गर्दा शृष्ठिले गरेको अभिनय खुब मन पराईएको छ।

    शृष्ठिले आफुलाई हरेक कार्यक्रममा निर्णायकको दर्जामा राख्न सफल पनि भईसकेकि छिन भने उनले अभिनय गरेका कयौं गीति एल्बम हरु धेरैले मन पराउनु भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    पोखरा। हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको...

    गण्डकीका मौलिक धुनहरूलाई संरक्षण गर्ने विषयमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गण्डकीका मौलिक...

    निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा र रोजगारीको स्रोतः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको...

    विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न

    शिशिर , पोखरा । पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको ७८ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम...

    सात बुँदे सहमति कार्यान्वयन ढिलासुस्तीको पार्टीमा गहन समीक्षा गरौं : नैनसिंह महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं