SuchanaKendra

  • Radio Kushum


  • आज : २०८१ कात्तिक ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार, समाचार

    रास्ट्रीय ब्रान्ड म्युजिक अवार्ड २०७७ भब्य रुपमा सम्पन्न, ३८ बिधामा अवार्ड बितरण

    काठमाण्डाै‌ । रास्ट्रीय ब्रान्ड म्युजिक अवार्ड २०७७ भब्य रुपमा सम्पन्न भएको छ । सम्मानित एवम प्रतिस्ठीत श्रस्टा प्रेम ध्वज प्रधानको प्रमुख आतिथ्यतामा रास्ट्रीय नाचघर जमलमा लोकप्रीय कलाकारहरुको सहभागेतामा अवार्ड सम्पन्न भएको हो ब्रान्ड रुट इन्टर्टेन्मेन्ट...बाँकी

    बाल गायक सचिन परियारको “के छ हजुर” सार्वजनिक (भिडियो सहित)

    सुमन ढकाल, काठमाण्डौ। बाल गायक सचिन परियार, बिक्रम क्षेत्री, र अस्मिता अधिकारी को आवाजमा के छ हजुर बोलको गित मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्दमा रोशन परियारले लय भरेका छन्।...बाँकी

    पाङराङ सिउरास सुलिकोट हुँदै भोक्सिङ जोड्ने बाटो शिलान्यास…

    सन्दिप पाठक पर्बत। पर्बतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङबाट सिउरास सुलिकोट हुँदै माहाशिला गाउपालिका वडा २ भोक्सिङ जोड्न्ने मोटरबाटोको फलेवास नगरपालिकाका प्रमुख पदमपाणीले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बिकट ठाउँको बिकासको...बाँकी

    बाग्लुङे राजु कडेलको नया गीत ‘मलाइ भन अरु लाइ भन्दिन’ सार्वजनिक…

    काठमाण्डाै‌ । नेपाली गीत सङीतमा निरन्तर कर्म गरिरहेका राजु कडेलको नया गीत बजारमा आएको छ ।मलाइ भन अरु लाइ भन्दिन बोलको गीतमा राजु कडेल तेजश रेग्मि र रिना केसि ले स्वर दिएका छन । दुर्गेश...बाँकी

    शिक्षा मन्त्री एवम् CTEVT उपाध्यक्ष लाई चिट्ठी : दान बहादुर मलाल

    आदरणीय शिक्षामन्त्री ज्यु एवम् CTEVT उपाध्यक्ष ज्यु नमस्कार। यति बेला म जस्ता CTEVT तर्फका लाखै विद्यार्थीहरु आश्चर्य चकित छौ। म नेपालको एक दुर्गम जिल्ला बाजुराको मार्तडी बाट स्वास्थ जस्तो संवेदनशिल विषय अध्ययनपछि आफ्नै गाउँ क्षेत्रमा...बाँकी

    संवैधानिक इजलासमा अञ्जु पन्तको गीतको चर्चा

    काठमाडौं । सर्वोच्च अदालतमा संसद विघटन ठीक कि बेठिक भन्ने बहस जारी छ । माघ ४ गतेदेखि जारी यो गम्भीर बहसमा बेला–बेला गीत र गजलका प्रसंग पनि उठ्छन् ।केही दिन अगाडि वरिष्ठ अधिवक्ता शम्भु थापाले...बाँकी

    माघ २८ गते प्रधानमन्त्री ओलीविरुद्ध अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

    काठमाण्डौ । नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीको इतर समूहको रुपमा रहेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले अहिलेसम्मकै ठूलो प्रदर्शन गर्ने निर्णय गरेको छ । उक्त समूहले माघ २८ गतेका लागि प्रदर्शनको मितिसमेत तय...बाँकी

    सारीका केसी महेन्द्र गौतम अभिनित गणेश अधिकारीको”किन होर रुनी मायालु” बजारमा (भिडियो सहित)

    सुमन ढकाल, काठमाण्डौ। लोकप्रिय गायक तथा सर्जक गणेश अधिकारीको किन होर रुनी मायालु बजारमा आएको छ। गणेश अधिकारीको उत्कृष्ठ लय तथा शब्द सृजनामा बिपना रोका क्षेत्री र गणेश अधिकारीको आवाज रहेको छ। सारिका केसी र...बाँकी

    परिवर्तन डिजिटलबाट प्रिन्स लम्साल भुमिराज थापाको चरि भुरुरु बजारमा(भिडियो)

    सुमन ढकाल, काठमाण्डौ। चर्चित गायक प्रिन्स लम्साल भुमिराज थापा दिपिका ब्याम्बु मगर को आवाजमा भुमिराज थापाको शब्द लय मा रहेको गित चरि भुरुरु परिवर्तन डिजिटलबाट बजारमा आएको छ। पवन परियार प्रिन्स लम्साल भुमिराज थापा दिपिका...बाँकी

    जामिया इस्लामिया नईमिया विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नसरूल्लाह खां

    कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इस्लामिया नईमिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा नसरूल्लाह खां छनौट भएका छन्। समितिको जेष्ठ सदस्य अब्दुल कलाम खां को अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं