SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/१० गते
    १३०४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको जामिया इस्लामिया नईमिया आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा नसरूल्लाह खां छनौट भएका छन्।

    समितिको जेष्ठ सदस्य अब्दुल कलाम खां को अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत बाट नसरूल्लाह खां लाई अध्यक्षको जिम्मेवारी दिएको हो।

    नसरूल्लाह खां सामाजिक लगायत अन्य कार्यमा अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् ।

    उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नसरूल्लाह खां, सदस्य सचिव विद्यालयका प्रधानाध्यापक अकिल अहमद, सदस्यहरू अब्दुल कलाम खां, अकिल मियाँ, संजय कुमार गुप्ता, हाजरा खातून बेग, अब्दुल समीम, आबरुन निसा र सुम्बुल फातिमा खां रहनु भएको जानकारी विद्यालय प्रशासनले दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।...

    समानुपातिकमा तेस्रो स्थानमा उक्लियो माओवादी, रास्वपा चौथो

    काठमाडौं । समानुपातिक प्रणाली तर्फको पछिल्लो मतगणनामा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा उक्लिएको छ ।...

    धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्नुपर्ने बताएका...

    कर्णालीबाट प्रतिनिधिसभामा एमाले शून्य, कांग्रेस बन्यो पहिलो दल

    सुर्खेत । २०७४ सालको निर्वाचनमा कर्णालीका १२ मध्ये ६ क्षेत्रमा जित हासिल गरेको नेकपा एमाले...

    रुपन्देही–२ को मतगणना अवरुद्ध, पुनः मतदानको माग

    बुटवल । रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना अन्तिमतिर आइपुग्दा अवरुद्ध भएको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं