SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/२० गते
    २१३२ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल, काठमाण्डौ। बाल गायक सचिन परियार, बिक्रम क्षेत्री, र अस्मिता अधिकारी को आवाजमा के छ हजुर बोलको गित मेशना म्युजिकको युटुव च्यानलबाट देशभर सार्वजनिक भएको छ। नेत्र अर्यालको शब्दमा रोशन परियारले लय भरेका छन्।

    गित निकै मिठो बन्न सफल भएको छ। बजारमा बाल कलाकारको गायकपनको चर्चा छ यसै मध्ये यो एक चर्चित गित हो के छ हजुर। भिडियोमा बसन्त ओली तेजेन्द्र गौतम किरन बिक अभिशेक बानिया कृष्मा परियारसंगै थुप्रै कलाकारहरुको अभिनय रहेको देख्न सकिन्छ।

    भिडियोलाई राजेश घिमिरेले छायांकन बिकाश ज्ञवालीले सम्पादन भने काजिश श्रेष्ठले निर्देशन गरेका हुन्। भिडियो हेरौ:

    प्रतिकृया दिनुहोस्

    Loading...

    दुई हजार श्रमिक इजरायलमा केयर गिभरमा पठाइने

    काठमाडौं । द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएको छ ।...

    ह्याण्डबल संघको मोदी गाउँपालिका समिति गठन

    पर्बत,तिलाहार । जिल्ला ह्याण्डबल संघ पर्वतको अग्रसरतामा ह्याण्डबल संघ मोदी गाउँपालिका समिति गठन भएको छ...

    विपद् ब्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित गरौँ : मुख्यमन्त्री पाण्डे

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् ब्यवस्थापन र न्यूनीकरणका सवालमा सबैको ध्यान केन्द्रित...

    सामाजिक कथामा आधारित सिनेमा ईश्वर, हलमा दर्शक आउने आशावादी

    पोखरा । साउन ११ गतेबाट रिलिज हुन लागेको सिनेमा ईश्वर सामाजिक कथामा आधारित रहेको निर्माण...

    ओली सरकारमा समावेशी भन्ने कुरा नारामा सिमित ,दलितविहीन मन्त्रिपरिषद्, २ जना मात्रै महिला

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै २१ मन्त्रीहरूको पनि शपथ गराएका छन् ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं