SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१०/२० गते
    ८३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डाै‌ । रास्ट्रीय ब्रान्ड म्युजिक अवार्ड २०७७ भब्य रुपमा सम्पन्न भएको छ । सम्मानित एवम प्रतिस्ठीत श्रस्टा प्रेम ध्वज प्रधानको प्रमुख आतिथ्यतामा रास्ट्रीय नाचघर जमलमा लोकप्रीय कलाकारहरुको सहभागेतामा अवार्ड सम्पन्न भएको हो ब्रान्ड रुट इन्टर्टेन्मेन्ट द्वारा आयोजित कार्यक्रममा रेडियो नेपालमा कार्यरत वरिस्ठा गायिका चन्द्रकला शाह लाइ लाइफटाइम एचिभमेन्ट अवार्ड ले सम्मान गरिएको थियो ।

    गायक रामकृस्ण ढकाल ले सर्वोत्कृस्ट प्लेब्याक सिगर को अवार्ड उचाले भने गायक प्रमोद खरेल ले सर्वोत्कृस्ट आधुनिक गीत गायक बाट जिते पल शाह ले सर्वोत्कृस्ट मोडल अभिनेतामा अवार्ड जिते भने दुर्गेश लोक दोहोरी मोडलमा ।

    ३८ बिधामा अवार्ड बितरण गरिएको थियो ।अवार्ड बिजेता राम्जि खाण र प्रकास सपुत ले प्रस्तुती समेत दिएका थिए आगामि दिनमा समेत अवार्ड कार्यक्रम लाइ भब्य सभ्य र पारदर्शि बनाउदै लाने सम्योजक सुनिल विसिले बताए ।

    कार्यक्रम मा वरिस्ठ गायक तथा सङितकार राजु सिह शुभ सुनाम सुसिल बिश्वकर्मा मदन नेपाली दशरथ रिसाल लगायतका विसिस्ट अतिथि हरुको सहभागिता रहेको थियो भने एपि वान टिभि र जुनकिरी दोहोरी प्रस्तोता राजेश बर्देवा र सरु थापा लाइ समेत कार्यक्रम मा सम्मान गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं