SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    यस्तो पो एक्शन् यसकारण अचानक अर्थमन्त्री बर्खास्त भए

    रियाद,– अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागेको अवस्थामा साउदी अरेबियाका राजा सल्मानले अर्थमन्त्री मोहम्मद अल–टुवाइज्रीलाई पदबाट बर्खास्त गर्नु भएको छ । साउदी प्रेस एजेन्सीले अर्थ मन्त्रालयको कार्यभार वित्तमन्त्री मोहम्मद अल–जदानलाई दिइएको जनाएको छ ।...बाँकी

    त्रिपाठी र मिश्रले गरे प्रधानमंत्री ओलीको स्वास्थ्य लाभको कामना

    कपिलवस्तु,। प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण शल्यक्रिया सफल भएसँगै देशैभर ओलीको सीघ्र स्वास्थ्य लाभको कामनासहित दिपावली मनाइरहँदा संघिय मामिला तथा समान्य प्रशासन मंत्री हृदेश त्रिपाठी र पूर्व मंत्री ईश्वर दयाल मिश्र ले प्रधानमंत्री ओली...बाँकी

    नेकपाका मुख्य सचेतक देव गुरुङ र स्वस्थ मन्त्रालयको पहलमा स्तरोन्नती हुँदै लमजुङका ७ स्वास्थ्य केन्द्र

    सम्राट जिसी, रुपन्देही । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो आर्थिक वर्षमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पतालमा स्तरोन्नती गर्ने भएको छ। मन्त्रालयले स्तरोन्नती गर्ने स्वास्थ्य संस्थाको नाम सार्वजनिक गरेको छ। जस अन्तर्गत...बाँकी

    के गर्लान नेपाल ? ओलीलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्रीको अफर !

    गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए ।  प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्ष केपी ओलीबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ,...बाँकी

    यीनै हुन् प्रचण्डलाई जु’त्ता प्र’हार गर्ने व्यक्ति, यसरी घो’क्रेठ्या’क लगाइयो

    काठमाडौं । पुर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जु’त्ता प्र’हार भएको छ । राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा जु’त्ता प्र’हार गरिएको हो । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा...बाँकी

    मन्त्री प्रदिप ज्ञवाली वामदेव गौतम लक्षित गर्दै भने संविधान संशोधन बेमौसमी बहस

    सम्राट जिसी, रुपन्देही । नेकपाले राष्ट्रिय सभाबाट प्रधानमन्त्री हुने पाउनी गरि संविधान संशोधन गर्न बहस चलाए संगै राष्ट्रिय बहस बनेको छ । वामदेव गौतमलाई पनि प्रधानमन्त्री हुनि बाटो खोल्ने गारी संशोधन बहस चलाइएको अनुमान गरिएको छ...बाँकी

    सरकार विरोधी प्रती खरो उत्रिने शक्तिशाली मन्त्री बास्केटाको एक अरोपमा मन्त्रीपद चैट

    सम्राट जिसी, रुपन्देही ।  नेकपाका शक्तिशाली मन्त्री मानिएका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्केटाको एक आरोपले मन्त्री पद नै गाएको छ । दुई तिहाई बहुमत रहेकोले अहिलेको सरकारलाई अहिलेसम्मकै शक्तिशाली सरकारको रूपमा...बाँकी

    सुर्य थापा अभिव्यक्ति प्रति जनार्दन शर्माको आक्रोश, प्रचण्डले समेत देखाए चासो

    काठमाण्डौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपा केन्द्रीय सदस्य सूर्य थापाले ‘माओवादी जनयुद्ध’ का बारेमा विवादास्पद अभिव्यक्त दिएपछि नेकपा प्रभावशाली नेता तथा पुर्ब उर्जा तथा गृह मन्त्री जनार्दन शर्मा आक्रोशित भएका छ्न । पुर्ब मन्त्री...बाँकी

    छानबिन न सकिदासम्म राजिनामा दिइएका महरा, निर्दोष ठहरिए के बन्लान त फेरि सभामुख

    काठमाण्डौं । कृष्ण बहादुर महरा फेरि सभामुख बन्छन् कि नाइँ भन्ने बिषय अहिले चर्चाको विषय बनेको छ । महराले आफ्नो सत्यतथ्य , निस्पक्ष , र अनुसन्धान गर्न सहज होस भनेर छानबिनमा प्रक्रिया नसकिदासम्म नैतिकताको आधारमा राजिनामा...बाँकी

    यस्तो भयो पीडितको वकपत्र र औंठाछाप मुख्य आधार, महरा ‘निर्दोष’

    काठमाडौं, । संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा मुद्दा चलाइएका पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सोमबार सफाइ दिएको छ। ३० दिन प्रहरी हिरासत र १०३ दिन सदरखोरमा थुनिएका उनी उक्त फैसलासँगै रिहा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं