SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/११/९ गते
    ४५५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही ।  नेकपाका शक्तिशाली मन्त्री मानिएका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्केटाको एक आरोपले मन्त्री पद नै गाएको छ । दुई तिहाई बहुमत रहेकोले अहिलेको सरकारलाई अहिलेसम्मकै शक्तिशाली सरकारको रूपमा हेरिन्छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सेक्युरिटी मेसिन खरिदबारे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । छानबिन सहज होस भनेर उनले नैतिकता आधारमा भन्दै राजिनामा दिएका हुन ।

    सरकारलाई बचाउने देखी हरेक कुरामा अग्रसर रहेका थिए मन्त्री बाँस्कोटा । सरकार मन्त्री मध्यमा सबै भन्दा चर्चाको मन्त्रीमा थिए । सरकारि बिरोधि प्रति निकै कडा सब्दहरु प्रहार गरेर सरकार बचाउ गर्न गर्थे । प्रधानमन्त्री ओलिको एक विस्वासिला पात्रको रुपमा हेर्न गरिन्थ्यो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भर्सटाइल’ सजना र रामजी खाँडको ‘लाहुरे’ ले रुवायो (भिडियोसहित)

    पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’...

    किन तत्काल कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हटाउन खोज्दैंछन् देउवा ?

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै सत्ता गठबन्धन...

    संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण : ओली

    काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै राष्ट्रपतिमार्फत राजनीतिक दलसम्बन्धी...

    ओलीले पठाए देउवालाई सन्देश अध्यादेशबारे आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण रहेको...

    २० बर्ष पछि रिमेक गर्दै निर्वाण एण्ड म्यूजिक लिंकको ‘किन यसरी’

    सचिन्द्र श्रेष्ठ करीब २० बर्ष अगाडि रेकर्ड गरिएको ‘निर्माण एण्ड म्यूजिक लिंक’ नाम राखी ‘किन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं